कार्तिक २२ गते २०७७
क्याटरिङ ब्यवसाय बचाउन मूल्यमा एकरुपता तथा मुल्य समायोजन अपरिहार्य जिसी
राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ ब्यवसायी संघका केन्द्रिय अध्यक्ष लिला बहादुर जि.सी ले क्याटरिङ ब्यवसाय पलानयन हुन बाट बचाउन मूल्यमा एकरुपता तथा मुल्य समायोजन अपरिहार्य भएको बताएका छन् । गण्डकी पार्टी प्यालेस तथा क्याटरिङ ब्यवसायी संघको १४ औं बार्षिक साधारण सभाको उद्धघाटन गर्दै जिसीले उक्त कुरा बतायका हुन् । साथै उनले धेरै मजदुरलाई रोजगारी दिइरहेको यो ब्यवसाय बिश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गरिनेमा जोड दिए । त्यसैगरी राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ ब्यवसायी संघले यो कठीन अवस्थामा ब्यवसायीको मनोवल उच्च बनाउन बिभिन्न कामहरु गरीरहेको बताउदै यो अवश्थामा सबै व्यवसायि कठिन परिस्थिती बाट अगाडी बढिरहेको बताए । गण्डकी पार्टी प्यालेस तथा क्याटरिङ ब्यवसायी संघका अध्यक्ष गुणाखर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव सुर्यमणी लामिछानेले कार्यक्रम संचानल गरेका थिय भने संस्थामा सस्थापक अध्यक्ष राजाराम केसी,निवर्तमान अध्यक्ष दिपक गुरुङ,कमल सापकोटा लगायतले कार्यक्रममा बोलेका थिए ।