मंसिर ४ गते २०७७
नेपालमा पछिल्लो २४ घण्टामा थप २,१०३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप २,१०३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। बिहिबार देशभरि ९,८०५ जनाको परीक्षण गरीएको हो केही महिनादेखि जाँचिएका नमुनामा ठूलो दरमा सङ्क्रमण देखिँदै आएको छ । तर पर्याप्त सङ्ख्यामा परीक्षण नभएको र लक्षणविहीन व्यक्तिहरूले परीक्षण गराउन चासो नदेखाउने भएकालेँ सङ्क्रमितको सङ्ख्या धेरै हुनसक्ने उनीहरूको भनाइ छ । यो सगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १५ हजार नाघेको छ। तीमध्ये ९९,७६५ जना काठमाण्र्डा उपत्यकामा मात्रै रहेका छन् । अहिले देशभर २८,१०६ जना सक्रिय सङ्क्रमित छन्। सरकारको तथ्याङ्कअनुसार बिहीवारसम्म नेपालमा १,२७६ जनाको कोभिड १९ को कारणले मृत्यु भएको छ।