मंसिर ६ गते २०७७
नेपालमा पछिल्लो २४ घण्टामा १,६७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा १,६७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ भने सात जनाको मृत्यु भएको । अवधिमा देशभरि ९,८०५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। काठमाण्डौ उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ। यो सँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १८ हजार नाघेको छ।अहिले देशभरि २४,००९ जनामा सक्रिय सङ्क्रमण छ।अहिलेसम्म १,३०५ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। तीमध्ये काठमाण्डौ उपत्यकामा ४९० जनाको मृत्यु भएको हो।