मंसिर ८ गते २०७७
नेपाल थप १९ सय ८० जनामा कोरोना सङ्क्रमण, १६ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप १,९८० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। उक्त अवधिमा देशभरि १०,३८१ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २२,००० नाघेको छ। मन्त्रालयले सोमवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले देशभरि १८,८८४ जना सक्रिय सङ्क्रमित छन्। यो सङ्क्रमितको कुल सङ्ख्याको ९५ प्रतिशत हो।