मंसिर ११ गते २०७७
नेपाल प्रहरीको प्रवक्तामा कुँवर
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरलाई तोकिएको छ । कुँवरलाई आज प्रवक्ताको जिम्मेवारी तोकिएको हो। कुँवर प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा भरखरै सरुवा भएर आउनुभएको हो । प्रहरी प्रवक्ताको जिम्मेवारी पाएका एसएसपी कुवेर कडायतको अन्यत्रै सरुवा भएपछि कुँवरलाई प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।