मंसिर २८ गते २०७७
फेवाताल किनारको र्निमाणाधिन संरचना भत्काइयो
अवैध रुपमा रातारात संरचना बनाउन लागेपछि पोखरा महानगरलेफेवा किनारका निर्माण सामग्री हटाएको छ । छदमशैलिमा खपौदीको ताल किनारमा संरचना र्निमाणको काम अगाडी बढाएपछि महानगरले डोजर चलाएको हो ।
संरचना बनाउन थुपारिएका सामान पनि महानगरले जफत गरेको छ । आइतबार खपौदीमा तालकै किनारमा संरचना बनाउन राखिएको जग महानगरले भत्काएको हो ।
आइतबार बिहान स्थलगत अवलोकनमा पुग्न भएका पोखरा महानगरपालिका प्रमुख मानबहाुदर जिसीले कानुन मिच्ने कारबाहीको भागीदार बन्ने बताउँदै अवैध रुपमा विना इजाजत बनाउन लागिएका संचरना हटाउन निर्देशन पनि दिनुभएको छ । स्थलगत अवलोकनमा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापा पनि हुनुहुन्थ्यो ।