फागुन १४ गते २०७७
माशु ब्यवसायी संघ लेखनाथ इकाइमा थापा
पुष्प दाहाल
माशु ब्यवसायी संघ लेखनाथ इकाइमा गंगा थापा निर्वाचित भएका छन् । शुक्रबार लेखनाथको तालचोकमा सम्पन्न लेखनाथ ईकाइको पहिलो भेलाले सर्वसहमतीमा समीती छनौट गरेको हो । थापाको अध्यक्षतामा ११ सदश्यीय कार्यसमीती चयन भएको छ । समितिको उपाध्यक्षमा बिकास अधिकारी, सचिवमा बिनोद ढकाल, कोषाध्यक्षमा मुना न्यौपाने र सह सचिबमा आशिस गुरुड चयन भएका छन् । त्यसैगरी सदश्यहरुमा सुसलिा न्यौपाने, प्रेम बादुर भुजेल, आदेश बराल, महेन्द्र अधिकारी, कृष्ण बहादुर कुवर र रामहरी ढुड्गाना चयन भएका छन् । कार्यक्रममा प्रमुख अतिथी माशू ब्यवसायी संग कास्कीका संरक्षक प्रेम प्रसाद पौडेलले ब्यवासय संचालन गर्नु मात्र भन्दा पनि ब्यसायलाई ब्यवस्थीत बनाउदै आत्मनिर्भर बन्ने तर्फ लाग्नु पर्नेमा जोड दिए । ब्यवसायीहरुले ब्यवसायको क्रममा भोगेका आफ्ना कठिनाईहरु, मूल्यमा एकरुपता नहूदा भएका समस्या लगायतका बिषयमा जिज्ञासा राखेका थिए । माशु ब्यवसायी संघ कास्कीका अध्यक्ष गोबिन्द तिवारी ,उपाध्यक्ष ज्ञानहरी आचार्य, कोषध्यक्ष लोकराज शर्मा,पोल्टी ब्यवसायी संग कास्कीका उपाध्यक्ष फौदसिंह भण्डारी, भोलानाथ ओझा लगाएतले ब्यवसायीहरुले राखेका समस्या तथा जिज्ञासााको जवाफ दिएका थिए । ब्यवसायी बिजय श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन माशू ब्यवसायी संघ कास्कीका सचिव राजेन्द्र तिमिल्सीनाले गरेका थिए । भने स्वागत मन्तब्य आन्तरीक बजार उप कमीटीका सदश्य रवण खाँडले गरेका थिए ।