फागुन २६ गते २०७७
कास्कीमा सरुवा भएका नयाँ सिडियोलाई स्वागत
कास्की जिल्ला प्रसासन कार्यालयमा सरुवा भएर आउनु भएको नयाँ प्रमुख जिल्ला अधिकारीलाई स्वागत गरिएको छ । भर्खरै सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी थानेस्वर गौतमलाई नेपाल राष्ट्रीय कर्मचारी संगठन निजामती कास्की जिल्ला समितिले एक औपचारीक कार्यक्रम गरि स्वागत गरेको हो ।
सो अबसरमा प्रमुख जिल्ला अधिकारी गौतमले जिल्लामा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न सबै पक्ष संग सहकार्य गरेर अगाडी बढ्ने बताउनु भयो । कर्मचारी संगठनका केन्दीय सदस्य शभ्भु चापागाईले जनतालाई केन्द्रमा राखेर सेवा प्रबाह गराउने कुरामा जोड दिन आबस्यक रहेको स्मरण गराउनु भयो । जनमैत्रि सरकारी कार्यालय र्निमाण नै संगठनको पनि मुल बिषय भएकाले नयाँ जिम्मेबारीमा आउनु भएको प्रमुख जिल्ला अधिकारी गौतमले गुनासा नआउने खालको बाताबरण र्निमाण गर्नेमा आफु बिस्वस्त रहेको चापागाईको भनाई थियो । त्यसैगरि कर्मचारी संगठन निजामतीका गण्डकी प्रदेश अध्यक्ष कृष्ण पौडेलले जिल्ला प्रसासन कार्यालयमा सेवा प्रवाहलाई थप प्रभावकारी र अन्य कार्यालयहरुलाई पनि जनमैत्री बनाउने कुरामा उहाँको अनुभव र क्षमताले थप सहयोग पुग्ने अपेक्षा गरेको बताउनु भयो ।