जेठ ९ गते २०७८
सहोदर सामुदायिक अस्पतालमा अक्सीजन प्लान्ट राख्ने अभियान सुरु
लमजुङ,
पुर्बी लमजुङको एक मात्र सामुदायिक अस्पतालमा पछिल्लो अबस्थालाई हेरेर अक्सीजन उत्पादन प्लान्ट राख्ने पहल सुरु भएको छ ।
राईनास नगरपालिका वडा नं ७ मा रहेको सामुदायिक अस्पतालमा अक्सीजनको ब्यबस्था मिलाउन सके पुर्बी लमजुङको दुधपोखरी गाऊपालिका, गोरखाको सिरानचोक र तनहुँका केही भागमा मानीसहरुलाई समेत सेवा उपलब्ध गराउन सकीन्छ । बिषेश गरि बिदेमा रहेका राईनास बासी युवाहरुको पहलमा प्लान्ट राख्ने अभियान सुरु भएको र सो संबन्धी छलफल गरिएको अभियन्ता महेन्द्र चौलागाईले जानकारी दिनुभयो । उहाँको अनुसार छलफलमा बिेदेशका बिभिन्न देशमा रहेका युवाहरु,राईनास नगरपालिकाका मेयर सिंह बहादुर थापा, वडाअध्यक्ष माधब पराजुली, स्थानिय तथा राजनितिज्ञ देबेन्द्र पराजुली, तुलसीनारायण श्रेष्ठले अभियान सफल बनाउन आफुहरुको सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । त्यसैगरि अभियानका लागि पुर्ण पोखरीया(हाल कतार) संयोजक रहेको समिती गठन गरिएको छ । त्यसैगरि समितिको उप–संयोजकमा हरि चिलुवाल(हाल कतार) सदस्यमा महेन्द्र चौलागाई(हाल साउदी),देबकी पराजुली(नेपाल) हरि भुजेल(हाल अमेरीका) रहेका छन । त्यसैगरि देबन्द्र पराजुलीको नेतृत्वमा सल्लाहकार समिति पनि बनाइएको छ । सल्लाहकारहरुमा अस्पतालका सञ्चालक डा. शिब र्सिमल,रमेश चिलुवाल,दिनेस चिलुवाल,देब भुजेल रहेका छन ।