असार १२ गते २०७८
जिल्लाको बिकासमा सहकार्य गर्ने काग्रेसको प्रतिबद्धता
पोखरा,
नेपाली काग्रेस लमजुङ्गको जिल्ला पुर्ब सभापति कृष्ण कोईराला सहितको प्रतिनिधी मन्डलले गण्डकी प्रदेशका मन्त्री मधु अधिकारी संग सामुहिक भेट गरेका छन ।
कोईराला सहितका जिल्लाका अगुवा नेताहरुको भेटमा उहाँहरुले पछिल्लो राजनितिक घटनाक्रमका आधारमा कार्यगत एकता गरि अगाडी बढ्ने बिषयमा आफुहरु स्पष्ट रहेको बताउनु भएको छ । गण्डकी प्रदेश सरकार संगै राष्ट्रिय रुपमा देखा परेका बिकसित घटनाक्रमका आधारमा जिल्लामा माओबादी र काग्रेसले जिल्लाबासीको समस्या, बिकास र्निमाण तथा अन्य बिषयमा सहकार्य गर्ने पुर्ब सभापति कोईरालाले बताउनु भयो ।
सो अबसरमा मन्त्री अधिकारीले यो सरकारले झुटा आस्वासन भन्दा पनि जनताको न्युनतम आबस्यकता बोध गरेर काम गर्ने बताउनु भयो । जिल्लाका समस्या समाधान गर्न सामुहिक प्रयत्न गर्न र मन्त्रालयको जिम्मेबारी अनुसार आफु थप जिम्मेबार रहेको उहाँको बताउनु भयो ।