असार २० गते २०७८
कोमागाने अस्पतालमा मन्त्री अधिकारी
पोखरा,
गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले अस्पतालको निरिक्षण गर्नुभएको छ । गण्डकी प्रदेश अन्र्तगतको जिल्ला अस्पतालमा स्तरोन्नती भएको पोखरा महानगरपालिका वडा नं १६मा रहेको कोमागाने मातृशिशु मितेरी अस्पतालको उहाँले निरीक्षण गर्नूभएको हो ।
निरीक्षणको क्रममा मन्त्री अधिकारीले मातृशिशु सेवा सहित अस्पतालले सुरु गरेका अन्य सेवाहरुलाई थप प्रभावकारी बनाउन आग्रह गर्नु भयो । कोरोनाका बिरामीका लागि पनि उपचार गर्ने संरचना रहेको उक्त अस्पताललाई सुबिधासम्पन्न बनाउने जति महत्वपुर्ण छ सोही अनुसार सेवा प्रवाह र बिस्वसनिय बनाउन आबस्यक रहेको उहाँको जोड थियो । निरीक्षणका क्रममा उहाँले अस्पतालका बिभिन्न सेवाहरु , नवर्निमित भवन , अक्सीजन प्लान्ट लगायतको अबलोकन गर्नुभएको थियो ।
सो क्रममा अस्पतालका कार्यरत कर्मचारी, सञ्चालक समितिका पदाधिकारी लगायत संग सेवा प्रवाहको बारेमा अन्र्तकृया गरिएको थियो ।