पोखरा : गण्डकीका दुई जिल्ला स्याङजा र गोरखामा पनि नयाँ भेरियन्ट (Delta B.1.617.2) देखिएको छ । स्याङजाका २ जना र गोरखाका ३ जना गरि ५ जनामा नयाँ भेरियन्ट देखिएको हो ।
गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट गत जेठ ३१ गते काठमाडौं पठाइएका नमुनाहरुमध्ये ५ वटामा नयाँ भेरियन्ट पुष्टि भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्मृति दिवसको अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहीबार...
Read More
काठमाडौं : धितोपत्र बोर्डले मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स लाई प्राथमिक शेयर (आईपीओ) जारी गर्न अनुमति दिएको छ । मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ...
Read More
भदौ ९ मंगलबार ध्रुब अधिकारी, वीरगन्ज । कोरोना संक्रमित बनेपछि अहिले वीरगञ्ज स्थित नारायणी एफएमका सन्चारकर्मी तथा कर्मचारीहरुले एफएमलाई नै आईशोलेसन बनाएर रेडियोको प्रसारणलाई निरन्तरता दिएका छन् । वीरगञ्ज...
Read More
युरोप , साईप्रस , गैरआवासीय नेपाली सघं साईप्रसको चुनावमा धाधली भएको भन्दै जागौ नेपाल राष्टिय प्रवास शाखा साईप्रसको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । जागौ नेपाल साईप्रसकी अध्यक्ष सुशिला उप्रेती चुडालले आज...
Read More