काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी छिन् ।
सोमबार संघीय संसदको महासहचिव डा. भरतराज गौतमले विज्ञप्ति जारी गरेर राष्ट्रिय सभाको अन्त्य भएको जानकारी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ९३को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को २०७८/०३/२८को सिफारिसमा राष्ट्रियसभाको चालू अधिवेशन २०८७ साल असार २८ गते सोमबार दिन १२ बजे देखि अन्त्य भएकाले मिति २०७८ असार २९ गते मंगलबार दिनको ३ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक समेत स्वत: अन्त्य भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ३ को उपनियम (२) बमोजिम प्रतिबन्धात्मक वाक्यांश बमोजिम यो सूचना प्रकाशित गरिएको छ।’
पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसीला सिमखडा सम्मानति भएकी छन् । स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरेकोमा मन्त्री सिमखडालाइ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले प्रशंसा पत्रले...
Read More
वीरगञ्ज : पर्साको पकाहामैनपुर गाउँपालिका- १ धोरेका वडाध्यक्ष ५५ वर्षीय अम्बिका भनिने अमेरिका सहनीसहित तीन जना लागू औषध खैरो हिरोइन (ब्राउन सुगर)सहित पक्राउ परेका छन् । प्रहरीले उनीसँगै रहेका...
Read More
सन्तोष तिमिल्सिना काठमाडौ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोल्याण्डको पाँचौ सप्पन्न महाधिवेशन बाट विवेक पौडेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका अनुसार २०२३-२०२५ को लागि नयाँ कार्यसमिति चयन गरिएको हो...
Read More
सर्प एक घस्रने प्रजातीको मांसाहारी सरिसृप जीव हो। प्रकृतिको खाद्य श्रृंखलामा यो द्वितीय वा तृतीय उपभोक्ताका रूपमा रहेको हुन्छ। वैज्ञानिक अध्ययन–अनुसन्धान अनुसार सर्पका सबै प्रजातिहरू मांसहारी हुन्छन्। कोही कीरा–फट्याङ्ग्रा...
Read More