असार ३० गते २०७८

लमजुङमा मन्त्री अधिकारीको पहलमा परे यस्ता योजना( सुची सहित )

गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले जिल्लामा लोकप्रिय बजेट बिनियोजन गर्नु भएको छ ।
हालै नया सरकार गठन भएपछि मन्त्री नियुक्त हुनुभएको मन्त्री अधिकारीले बजेट बिनियोजनमा सक्रिय भुमिका र्निबाह गर्नुभएको थियो । नेकपा माओबादी केन्द्र लमजुङको अध्यक्ष समेत रहेकी मन्त्री अधिकारीले यसअघि लमजुङकै मुख्यमन्त्री रहेका पृथ्वीसुब्बा गुरुङको पालामा भन्दा लोकप्रिय बजेट बिनियोजनसफल हुनुभएको हो । उहाँकै पहलमा जनयुद्धका घाईते, वेपत्ता तथा शहिद परिवारको उपचार तथा परिचयपत्र बितरण गरी ब्यबस्थीत तथ्याङ्ग संकलन गर्ने कार्यक्रम निति कार्यक्रममै समाबेश भएको थियो । माओबादी जनयुद्धका प्रथम शहिल दिल बहादुुर रम्तेलको स्मृतिमा दिल बहादुर रम्ते छात्रबृत्ति का लागि ३० लाख, पोखरामा रहेको शहिद स्मृति आबाशिय बिद्यालयका लागि ३ करोड रकम बिनियोजन भएका छन । त्यसैगरि बृद्ध नागरीकका लागि बृद्धआश्रम र पुर्नस्थापना केन्द्रका लागि २ करोड रकम बिनियोजन भएको छ ।
प्रदेशका नागरीकहरुका लागि निःशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम पनि यो पटक बजेटमा समाबेश भएका छन । नागरीक संग प्रत्यक्ष सरोकार राख्ने यस्ता कार्यक्रम कार्यान्वयन भयो भने सरकार जनताको लागि र्निमाण भएको पुष्टी हुने आर्थिक बिषयका जानकारहरु बताउछन ।
भौतिक पुर्बाधार तर्फ
१, सामघडेरी – पोखराटार मोटरबाटो दुधपोखरी २५ लाख
२, सिङ्गदी पसगाऊ मोटरबाटो(कास्की लमजुङ्ग जोड्ने) ६करोड
३, उलिपुर रिट्टेबगर रामचोकबेसी नौथरबेसी सेरा मोटरबाटो ६ करोड
४, नौथर – सेरा– छोटेखोला, ताजे मोेटरबाटो २० लाख
५, अर्चलबोट– सल्लाबोट, गौडा उखारी मोटरबाटो
६, लामबगैचा– मजुवा– भलायखर्क सडक १० लाख
७,हर्राबोट राईनास बिचौर सडक ५० लाख
८,करपुटार साल्मे भन्ज्याङ्ग मालिङ्ग करपुुटार सडक १ करोड १२ लाख ७० हजार
९,बगरगाऊ टुडाबगर मगरगाऊ सडक राईनास ७ , १० लाख
१०,पाचोकबेसी जोर्ने सडक दुधपोखरी १० लाख
११, पिस्तीखोला हलेसी भोर्ले सडक स्तरउन्नती १० लाख
१२,रिट्टेबगर बुढीकुवा फलेनी सडक , दोर्दी गा.पा. १० लाख
१३,रम्घा मादीबेशी सडक, मध्यनेपाल४ १० लाख
१४,डुडकुला चारघरे माझोपाखा बात्थालो सडक, सुन्दरबजार १० लाख
१५,सुधारे गैरीगाऊ भगिरथी भन्ज्याङ्ग सडक, १० लाख
१६, बेशीशहर न.पा. ११ बारबोट हेल्थ सेन्टर सिमकुना सडक १० लाख
१७,सुन्दरबजार ९ सडक स्तरउन्ती १० लाख
१८,पतेनिचोक गैरीकालिका सडक सुन्दरबजार १५ लाख
१९,बेलघारी महादेब स्थान सग्रबास सडक , राईनास १५ लाख
२०, खुदी गैरीगाऊ लामागाऊ सडक १५ लाख
२१ नेपालडाँडा तार्कुघाट बोराङ्ग खोला सडक १५ करोड
२२,करपुटार डडुवा साल्मेभन्ज्याङ्ग मालिङ्ग करपुुगाऊ सडक(क्होलासोथार गा.पा.)६करोड ३६लाख
२३,करपुटार डडुवा साल्मेभन्ज्याङ्ग मालिङ्ग करपुटार सडक (दोस्रो खण्ड) ८ करोड ४८ लाख
२४, करपुटार डडुवा साल्मेभन्ज्याङ्ग मालिङ्ग करपुटार सडक (गा.पा. केन्द्र जोड्ने) १ करोड १२ लाख
२५,भैरवथान साततले कुडुले सिमघारी कोकेगाऊ सडक(७ किमि.) कालोपत्रे १५ लाख
२६,बेशिशहर काउलेपानी बाग्रेजगत नाल्मा कालोपत्रे १५ लाख
२७,रानिकुवा गाऊशहर स्यारे नाल्मा करापु पोखरा बाग्रेजगत १५ लाख
२८,खासुर बेसी चित्रे डाँडा साधु बराहपोखरी बेशिशहर १० , २० लाख
२९,बोराङ्गखोला बिचौर सडक २० लाख
३०,देबटार कोईराले खेत नागभैरब मध्यमार्ग सडक मध्यनेपाल ३, २० लाख
३१,बेशिशहर बागलुङ्गपानी घलेगाऊ सडक कालोपत्रे २० लाख
३२,तलका मार्ग मध्यनेपाल ४, २० लाख
३३,बेशिशहर ५ नाल्मा फेदीबाट नाल्मा हुदै स्यारे बाग्रेजगत ज्यार्कसम्म ३० लाख
३४,देबटार देखि नागभैरव जाने सडक मध्यनेपाल ३० लाख
३४,भोटेवडार बेलघारी सडक ७५ लाख
३५,सिङ्गदी पसगाऊ बगैचा ६करोड
३६,बेशीशहर बागलङ्गुपानी घलेगाऊ भुजङ्गु सडक कालोपत्रे ९ करोड ७५ लाख
खानेपानी तर्फ
१,पाचोक खानेपानी आयोजना ८ लाख
२,बलिथुम खानेपानि सु.न.पा. ८ ७ लाख
३, गैराथोक बुढीकुवा खानेपानी, बेशिशहर न.पा. ११ । ५ लाख
४,घलेगाऊ खानेपानी आयोजना , ५ लाख
५, भारते खानेपानी आयोजना ४० लाख
६, पुर्ण सरसफाई कार्यक्रम ३ लाख
७,बाग्रे खानेपानी आयोजना, ५० लाख
८,कोलासोथार बृहत गिलङ्गु टक्सार भुजुङ्ग गमराङ्ग खानेपानी आयोजना ९५ लाख
९,चिल्लाीखोला बृहत खानेपानी रा.न.पा ६,७,८ ,१ करोड १६लाख
१०,माझखर्क खानेपानी आयोजना ५ लाख
११,हिले खानेपानी आयोजना बेशीशहर ४ ५ लाख
१२, प्याराजुङ्ग खानेपानी आयोजना, ५ लाख
१३,नयाँबस्ती खानेपानी आयोजना ५ लाख
१४,थाम खानेपानी आयोजना ५ लाख
१५,सुन्दरबजार बृहत खानेपानी,६,७ आयोजना ५ लाख
१६, बोराङ्ग खानेपानी ५ लाख
१७,नौथर खानेखानी आयोजना ५ लाख
१८,मिप्रा स्यागे खानेपानी मरस्याङ्गदी गा.पा. ५ लाख
१९,पैरावन खानेपानी दोर्दी ६ , ५ लाख
२०, झुमस्वारा खानेपानी दोर्दी ५ लाख
२१,तुर्लुङ्गकोट खानेपानी सु.न.पा. ११,७ लाख
२२ डोढेनी खानेपानी आयोजना ८ लाख
२३,जिताकोट खानेपानी आयोजना, १० लाख
२४,फोगेलो खानेपानी आयोजना १० लाख
२५,चिति खानेपानी आयोजना १० लाख
२६, बाख्रेबशी चनौटे खानेपानी आयोजना ,१० लाख
२७,बेशिशहर ५ नाल्मा १०० घरधुरीलाई खानेपानी १० लाख
२८,हलेसी खानेपानी आयोजना मध्यनेपाल ६, १० लाख
२९,लमजुङ्ग खानेपानी योजना दुधपोखरी २ बिचौर १५ लाख
३०,हाडेटार बृहत खानेपानी सु.न.पा. २ १५ लाख
३१,राईनास बृहत खानेपानी आयोजना, १५ लाख
३२,घनपोखरा खानेपानी आयोजना मर्स्याङ्गदी १,२ २० लाख
३३,असिमुरे खानेपानी आयोजना बेशिशहर २, । २० लाख
३४,बन्सार खानेपानी आयोजना, दोर्दी ८, २० लाख
३५,चिति खानेपानी आयोजना १ घर १ धारा बेशिशहर २० लाखु
३६,टक्सार खानेपानी आयोजना मध्यनेपाल २, २५ लाख
३७, पसगाऊ खानेपानी सुधार बिस्तार क्होलासोथर ३० लाख
३८, रामबजार खानेपानी आयोजना सुु.बि. मध्यनेपाल ३० लाख
३९,करईखोला खानेपानी आयोजना बेशिशहर ६, ३० लाख
४०,नौथर सेरा खानेपानी आयोजना दोर्दी गा.पा. ३० लाख
४१,मालिङ्ग खानेपानी आयोजना ३० लाख
४२,कुन्छा लिफ्ट खानेपानी आयोजना सु.न.पा. १ ३० लाख
४२,तल्लो सिस्नेरी खानेपानी आयोजना, दोर्दी २ ३० लाख
४२,कल्याणबेशी खानेपानी आयोजना मध्यनेपाल , ३२ लाख
४३,कोल्की खानेपानी आयोजना , दुधपोखरी ३ लाख ५० हजार
४४,अर्चलबोट खानेपानी आयोजना दोर्दी ४ लाख
४५,चिल्लीखोला बृहत खानेपानी आयोजना,राईनास, ४ लाख
४६,जाल्पादेबी खानेपानी सोलार सिष्टमआयोजना मध्यनेपाल २, ४ लाख
४७,सुर्यपाल एक घर एक धारा कार्यक्रम, मध्यनेपाल,३, ५ लाख
४८, मध्यनेपाल जगनपुर लिफ्ट खानेपानी ः १२ लाख
४९,भुलभुले २ खानेपानी आयोजना, मर्स्याङ्गदी २ः २ लाख
५०,रम्घा जगनपुर लिफ्ट खानेपानी आयोजना मध्यनेपाल ४ ः २ लाख
५१,गिलङ्गुखानेपानी क्होलासोथार ः १४ लाख
५२,बाहुनडाँडा २–९ दहरेखोला खा.पा. मरस्याङ्गदी ६ः २० लाख
५३,मालिङ्ग खानेपानी कोलासोथार ५ ः ३ लाख
५४, टक्सार धारापाखा मुल गोर्खाली थान दलितबस्ती ,मध्यनेपाल ः ५ लाख
५५,आहाले खानेपानी जिताकोट लिफ्टीङ्ग ,मध्यनेपाल १० लाख
५६,खरेल खानेपानी मध्यनेपाल १ ः ३५ लाख
५७,राईनास ११,१३ खानेपानी २० लाख
५८,धमिलीकुवा १–८ खानेपानी ४० लाख
५९,समिभनज्याङ्ग खानेपानी,मध्यनेपाल ५ ः ३० लाख
६०,थाक्ले बागेडाँडा बजारकोट खानेपानी, सुन्दरबजार ५ ः १० लाख
६१,धुसेनी खानेपानी आ.सु.बि. , सुन्दरबजार १० ः २० लाख
६२,डुन्डुुरखोला पराजुलि बेशी खानेपानी बेशशहर २ ः ३० लाख
६३,भोर्लटार खानेपानी,मध्यनेपाल ५ ः २६लाख
६४,श्री खुदि तरापु खानेपानी , मरस्याङ्गदी ३ ः२१ लाख
६५,गहते खानेपानी ,बेशीशहर १ः २ लाख ५० हजार

उर्जा ,सिंचाई तथा तटबन्ध
१,दोर्दीखोला नियन्त्रण,बेशिशहर,४ लाख ५० हजार
२,रिस्तीखोला नियन्त्रण कार्यm मध्यनेपाल,७ लाख
३, खहरेखोला आपचौरसालडाँडा सिचाई बेशिशहर,१० ५ लाख
४, कालीखोला कुरीखेत ताजी सिचाई, दुधपोखरी, ४ । ५ लाख
५, माथिल्लो कोल्मो सिचाई,क्होलासोथार, ५ लाख
६, पैसेखोला काफलबोट, दुधपोखरी ३, ५ लाख
७, आगेबेसी अधेरीखोला, सिचाई दोर्दी, १ । ५ लाख
८,गलौदी खोला तटबन्ध, मध्यनेपाल२ ५ लाख
९, पिस्तीखोला नियन्त्रण मध्यनेपाल, ५ लाख
१०,नाउदी खोला तटबन्ध सुन्दरबजार ५ लाख
११, पाउदिखोला नियन्त्रण, सुन्दरबजार ५ लाख
१२, चेपेखोला नियन्त्रण , राईनास १० लाख
१३,खहरेखोला गालङ्गदीखोला नियन्त्रण कार्य, मध्यनेपाल सोतिपसल, १० लाख
१४, आपतकालिन बाढी पहिरो नियन्त्रण, लमजुङ्ग,४० लाख
१५, फ्युचरस्टार आबासीय मा.वि खण्ड भोटेवडार मर्रयाङ्गदी तटबन्ध, ४० लाख
१६, गाऊखेत सिचाई योजना, दुधपोखरी , २ । ५ लाख
१७,ल्पीजी खेत सिचाई योजना क्होलासोथर गा.पा. ५ लाख
१८,कुम्लङ्गु उपल्लो चरागाऊ केम्ले सिचाई, क्होलासोथार, ७ । ५ लाख
१९,जलकिनी सिचाई, दुधपोखरी २। ५ लाख
२०, रोप्लेफाँट सिचाई, मर्स्याङ्गदी , २ । ५ लाख
२१,सालबोटे सिचाई मध्यनेपाल १। ५ लाख
२२,सेराबेशी सिचाई योजना, दोर्दी गा.पा. , ५ लाख
२३, पसगाऊ टारखेत सिचाई योजना । क्होलासोथार । ५ लाख
२४, मालेबगर बेसठाँटी कुलो मर्मत मध्यनेपाल , २ । ५ लाख
२५, चाम्टे चमेरे गैरीखेतकुलो मध्यनेपाल १। ७ लाख
२६, बेलटारी सिचाई योजना मध्यनेपाल १, । ७ लाख
२७, छहरा बरबोट सिचाई कुलो मर्मत बेशिशहर, ११ । ८ लाख
२८, महाभिर सिचाई , दुधपोखरी, २ । १० लाख ।
२९, किहुखोला काफलडाँडा सिचाई योजना, दोर्दी ५ । १० लाख
३०, छिनखोला सिचाई, मर्स्याङ्गदी ७ । १० लाख
३१, लामागाऊ सिरुवारी सिचाई योजना मर्स्याङ्गदी २ । १० लाख
३२,तोदे सिचाई क्होलासोथर ७ । १० लाख
३३, हाडेटार सिचाई योजना , सुन्दरबजार १० लाख
३४, रम्घाटार सिचाई योजना, मध्यनेपाल ३ । १० लाख
३५, कोत्रयाहा कुलो सिचाई योजना, मध्यनेपाल ३ । १५ लाख
३६, तल्युफाँट सिचाई योजना, क्होलासोथार ।५ । १५ लाख
२७, ईशानेश्वर करापुटार सिचाई , २० लाख
२८, पाङ्ग्े हर्राबोट सिचाई रा.न.पा. ८ । २० लाख
२९,पराजुलीटार सिचाई, मध्यनेपाल २ । २५ लाख
३०, डुडोखोला दुईथोप सिचाई बेशिशहर, ९ । ३० लाख
३१, अर्मलाफाँट सिचाई, सुन्दरबजार, ८ , ३५ लाख
३२, दोभानखोला बृहत सिचाई, क्होलासोथार ५ । ३५ लाख
३३, पश्चिमखोला सिचाई,दुधपोखरी ३ । ४५ लाख
३४, खहरे सिचाई योजना, दोर्दी ९ । ५० लाख
३५, पान्द्रोखोला बेतनीफाँट सिचाई, मध्यनेपाल ८ । ५७ लाख

साना सिचाई तर्फ
१,सादीखोला सिचाइ योजना , नौथर ः ३ लाख
२, सत्रसय सिचाई , २ लाख
३,थारचौर सिचाई, बेशिशहर, ११ः१० लाख
४, रामचोकफाँ सिचाई कोल्की ८ लाख
५, उम्रततस्यो सिचाई, कोल्की ः ८ लाख
६, भार्लेटार सिचाई ः ३ लाख
७, अलैचेफाँट सिचाई, अर्चलबोट,८,९ ः १ करोड

बिद्युत
१, किसेदी खोला लघुजलबिद्युत आयोजना दोर्दी ५ , ८ लाख
२,फिरीपैचै लघुजलबिद्युत आयोजना , दुधपोखरी १ १२ लाख

मोटरपुल
१, राम्चेखोला पुल नाल्मा फेदी २ करोड
२, माटरेवल पुल क्यु(रुदीखोला पसगाऊ ) क्होलासोथर कास्की जोड्ने पुल ६करोड ६७ लाख
३,किसेदी सडक पुल , दोर्दी ः ७५ लाख ।
४, चिल्लीखोला पुल , दुधपोखरी ः ७५ लाख
५,कुयले खोला पुुल , दुधपोखरी , ७५ लाख
६,मिदीम खोला ( मालिङ्ग–ढाक्रेबेशी ) क्होलासाथर ः २ करोड ४० लाख
७,लाग्दी खोला पुल , बोराङ्गखोला बिचौर सडकमा पर्ने ) दुधपोखरी ः १ करोड ५० लाख
खेलमैदान
१,न्यु ब्राईट फ्युचर युवा क्लवको खेल मैदान। मध्यनेपाल ५ लाख

बहुउदेश्यीए सामुदायिक भवन
१, मानव सेपा आश्रम भवन र्निमाण ,(गोरखा, लमजङ्गु, कास्की र बागलुङ्ग) ५० लाख
२, समुदाय भवन स्तरउन्नती, मरस्याङ्गदी ।१० लाख
३,तामाङ्ग समुदाय भवन, बेशिशहर ८ , १० लाख
४,स्यानिस्वारा दुरा सेवा समाज भवन र्निमाण , ५ लाख ।
५, पणीनी गुरुकुल आश्रम भवन र्निमाण दुराडाँडा ५ लाख
६, रत्नदेदि मन्दीर र्निमाण दुधपोखरी, २ । ५ लाख
७, नेपाल महिला उत्थान संघ,सामुदायि सिकाई केन्द्र पुस्तकालय भवन मध्यनेपाल४ ।५ लाख
८,भगिरथी मन्दीर सुन्दरबजार, १ । ५ लाख
९, बालरत्न आधारभुत बिद्यालय कम्पाउण्ड, बेशिशहर ६, ८ लाख
१०,दुरा संग्राहलय भवन र्निमाण सुन्दबजार । १० लाख
११,करपुश्वर सामुदायिक आमा समुह भवन, बेशिशहर ८ । १० लाख
१२, दिपज्योती आमा समुह भवन, मध्यनेपाल ८ । १० लाख
१३, गरुङ्ग जाती थातथलो क्होलासोथर बारे अध्ययन २० लाख
१४,लमजुङ्ग कृषि क्याम्पस आबास भवन र्निमाण , २५ लाख

स्वास्थ क्षेत्र
१, जिल्ला अस्पताल डाईलासिस सेवा बिस्तार , ५० लाख
२, भवन, शौचालय आदी र्निमाणका लागि एकमुष्ट ः ५ लाख