श्रावण २ गते २०७८

बैदेशिक रोजगार बिभागले ब्यबशायिलाई दुःख दिएको आरोप

वैदेशिक रोजगार बिभागको कर्मचारी हरुले अभिमुखिकरण तालीम गर्ने सस्थाका ब्यबसायी हरुलाइ निकै दुख दियको बताइएको छ । नेपाल राष्ट्रिय उद्योग ब्यबसाय महासङ का सह संयोजक प्रबेशचन्द्र उप्रतिले बिभागले आबस्यक कागजपत्र पुगेपनि ब्यबशायिको काम रोकेको गुनासो आएको बताएका हुन । यस्ता गुनासो पटक पटक आएपछि आफुहरु बाद्य भएर सार्बजनिक गर्न पुगेको उहाँको भनाई छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उहाँले वैदेशिक रोजगार बिभागमा काम गर्ने कर्मचारी हरुले केही ब्यक्तिको प्रलोभनमा लागेर ब्यबसायिलाइ दुख दिने गरेको बताउनु भयो ।
नवीकरणको प्रक्रिया लाई जटिल बनाउदै दुख दिन सुरु गरेको र दर्ता भैसकेको फाइल सदर गर्ने र नवीकरण गर्ने काम बिभागले ढिलोगरिदियको छ ,कोभिड १९ को माहामारिमा ब्यबशायिलाइ सहुलियत दिनुको सट्टा झन झन्झट हुने खालको प्रक्रिया देखाइ मानसिक तनाब दियको सबैलाई जगजाहेर छ ,अब कर्मचारी लाई मन्त्रालयले स्पस्टिकरण लिएन र ब्यबसायी लाई उचित न्याय दियन भने ब्यबशायी हरुले मोर्चाबन्दी गरि आन्दोलन गर्नुको बिकल्प देनभएको उहाँको भनाई छ ।