श्रावण ५ गते २०७८
दुरदराजमा स्वास्थ्य सेवा नै सरकारको प्राथमिकता : स्वास्थ्य मन्त्री अधिकारी
बेनी, गण्डकी प्रदेशका स्वास्थय तथा जनसंख्या मन्त्री मधु अधिकारीले संघिय संबिधान पछि र्निमाण भएको प्रदेश सरकारको प्राथमिकता नै ग्रामिण भेगमा स्वास्थ्य सेवा प्रबाह गर्नु रहेको बताउनु भएको छ ।
म्याग्दी जिल्ला अस्पतालको निरीक्षण तथा अनुगमनका क्रममा उहाँले स्वास्थ्यकर्मीको मनोवल, स्वास्थ्य उपकरणको प्रयाप्तता, जनशक्ति ब्यबस्थापन, संक्रमण निधानका नयाँ अभ्यासहरु नै गुणस्तरीय स्वास्थयका लागि आबस्यक कुरा भएको बताउनु भयो । प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यो बर्ष तथ्याङ्ग संकलन लाई तिब्रता दिदै दिर्घरोगि, गरिव, महिला, अल्पसंख्यक, द्धन्दका क्रममा भएको घाईते, शहिद परिवारको उपचार निःशुल्क गराउने कुरामा प्रतिबद्ध भएको पनि स्पष्ट पानुभयो । मन्त्री अधिकारीले म्याग्दी जिल्लाका सुरक्षा प्रमुखहरु संग छलफल गर्नुभएको छ । उहाँले जिल्लाको मंगला गाऊपालिकामा गत असार २८ गतेको पहिरोबाट ज्यान गुमाएका परिवारलाई राहत बितरण, जिल्ला अस्पतालको र्निमाणाधिन भवन निरिक्षण गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालयमा मास्क र स्यानिटाईर बितरण पनि गरिएको थियो ।
सो अबसरमा म्याग्दी र पर्बत जिल्लाको नेकपा माओबादी केन्द्रका अगुवा कार्यकर्ता प्रशिक्षण गरिएको थियो । स्वास्थ्य कार्यालयको बार्षिक प्रगती समिक्षा कार्यक्रममा मन्त्री अधिकारी सहभागि हुनुभएको थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य माननिय बिनोद के.सी.पार्टीको प्रदेश कमिटि सदस्य मनरुपा शर्मा लगायतको सहभागिता रहेको थियो । सो क्रममा जिल्लामा कोरोना नियन्त्रणका लागि भएका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामहरुका बारेमा पनि छलफल भएको थियो ।