श्रावण ८ गते २०७८
स्वास्थ्यमन्त्री संग दोर्दीको शुभेच्छा : जनचाहना अनुसार काम होस
लमजङ्गु, जिल्लाको दोर्दी गाऊपालिकाका जनप्रतिनिधी, समाजसेवि, बिभिन्न सस्थाको प्रतिनिधीहरु सहितको टालीले स्वाश्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्ग लाई भेट गरेका छन ।
भेटका क्रममा दोर्दी गाऊपालिका वडा नं ३ का वडाअध्यक्ष ईन्द्रजित गुरुङ्गले जिल्लाको शान बढाउने गरि काम गर्न र जनचाहनाको अध्ययन गरि योजना बनाउन मन्त्री समक्ष अनुरोध गर्नुभयो । सो अबसरमा गाऊपालिका बाट आउनुभएका जित गूरुङ्गले सबै नागरीकलार्य सहज सेवा प्रबाहका लागि बाताबरण बनाउन अनुरोध गनुूृभयो ।
भेटका अबसरमा मन्त्री अधिकारीले सुरक्षीत सुत्केरी सेवा देखि दैनिक नागरीकहरुमा आबस्यक पर्ने सबै खाले स्वास्थ्य सेवाको गुणस्तरीयता, भौतिक संरचनाको बिकास गर्दे जाने बताउनु भयो । अहिलेको अबस्थामा प्रदेशको महत्व, आबस्यकता र बिकासका बारेमा जनतामा बुझाउन स्थानिय जनप्रतिनिधि, सामाजिक अभियन्ताहरुको दायित्व देखा परेको उहाँको भनाई थियो । प्राप्त उपलब्धीहरुको रक्षा, राजनितिक परिबर्तनका खातिर ज्यान गुमाएका नागरीकहरुको परिवारको अनुहार हेरेर योजना र्निमाण गर्नपर्ने चुनौतीको बारेमा आफु सचेत रहेको उहाँले स्पष्ट पार्नु भयो । सो अबसरमा प्रतिनिधी मण्डललले पालिका स्तरीय योजनाहरुको माग गरेका थिए ।