श्रावण ८ गते २०७८
२६ बर्षिय सबिना ढकालको फेवा सिटी हस्पिटलमा मृत्यु, हस्पिटलको लापारबाही भएको परिवारको भनाई
गण्डकी सन्देश, पोखरा : आँधिखोला गाउँपालिका वडा नं ६ शेराकी २६ २६ बर्षिय सबिना ढकालको फेवा सिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको छ। गत श्राबण ७ गते उनको मृत्यु भएको हस्पिटल प्रसाशनले जानकारी दिएको हो। मृतकका आफन्तले भने अस्वभाबिक र रहस्यमय तरिका बात मृत्यु भएको भन्दै न्याय प्रसाशन समक्ष आग्रह गरेका छन।
सबिनाकाे स्वास्थ स्थितिमा सामान्य समस्या देखिए पछि श्राबण ७ गते विहान करिब ११:३० बजे हस्पिटलमा भर्ना गरिएको थियो। सम्पूर्ण चेकजाँच पछि उनलाई पथ्थरी भएको हस्पिटलले परिवारलाई जानकारी गराएको थियो। उक्त पथ्थरीकाे अत्याधुनिक प्रविधिक युक्त मेशिन प्रयोग गरि अपरेसन गर्न भनिएको मा एक्कासि साँझ ९ बजे अप्रेसन असफल भएको भनी हस्पिटलले सबिनालाई मृत घाेषाणा गरेको थियो। सामान्य पथ्थरीकाे अप्रेसनमा हस्पिटलकाे चरम लापरबाही भएको परिवारको भनाई छ।