भाद्र १५ गते २०७८

लमजुङमा खुकुरी प्रहारबाट एक युवाको मृत्यु


लमजुङ : खुकुरी प्रहार बाट लमजुङमा एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा राईनास नगपालिका वडां ९ निवाशी सुधेन आले रहेका छन। सुरज थापाले खुकुरी प्रहार गर्दा आलेको मृयु भएको हो। मोटरसाईकलमा सवार आलेलाई थापाले लुकेर खुकुरी प्रहार गरेको प्रहरी श्रोतको भनाई छ। खुकुरी प्रहार पछि भरतपुर हस्पिटल लैजादै गर्दा आलेको मृत्यु भएको हो। मृतक आलेको टाउको र हातमा गम्भिर चोट लागेको थियो। आलेलाई खुकुरी प्रहार गर्ने सुरज थापा फ्रहार रहेका छन।