पौष ५ गते २०७८
अफगानिस्तानमा तालिबान शासनले लाखौँ मानिस भोकमरीको जोखिममा
अफगानिस्तानमा तालिबानले शासन गरेको चार महिना भइसकेको छ। अहिले त्यहाँको अर्थतन्त्र धराशायी बन्दै गएको छ र चिकित्सा प्रणालीले कोभिडसँग लड्न सकिरहेको छैन।
बीबीसीका सेकुन्दर कर्मानीले घोर प्रान्तको एक अस्पतालमा पुगेका थिए जहाँ बिरामी र कुपोषण भएका बालबालिकाहरूलाई औषधि र पौष्टिक खानेकुराको निकै आवश्यकता छ।