असार १० गते २०७९

लेखनाथमा दूग्ध प्रशोधन केन्द्र संचालनमा

नेपाल लाइभ्स्ट्क सेक्टर इोभेसन आयोजना बिकेन्दिृकृत आयोजना सहयोग इकाइ पोखराको सहकार्यमा जगत कल्याण दुुग्ध उत्पादन सहकारी संस्था लि.ले सुबिधा सम्पन्न दूूग्ध प्रसोधन केन्द्र संचालनमा ल्यायको छ । बिहिबार सहकारीको भवन पोखरा महानगरपालीका ३०, खुदीमा आयोजित एक बिशेष कार्यक्रमबा बिच उक्त दूूग्ध प्रसोधन केन्द्रको निरिक्षण कार्य सम्पन्न भएको छ । कार्यक्रमका प्रमुृख अतिथी भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव हरी बहादुर केसीले कृषकको उत्पादनलाई सुरक्षित बनाउन यस्ता कार्यक्रमले निकै सहयोग गर्ने बताउदै गण्डकी प्रदेश दुधमा आत्मनिर्भर बन्दै गईरहेको बताउनुुभयो । कार्यक्रमका बिशेष अतिथी नेपाल लाइभ्स्ट्क सेक्टर इोभेसन आयोजनाका आयोजना निर्देशक उमेस दाहालले कृषकको आत्मवल वढाउनका लागी यस्ता कार्यक्रमले प्रभाबकारी भुमिका खेल्ने बताउनुुभयो । कार्यक्रममा नेपाल लाइभ्स्ट्क सेक्टर इोभेसन आयोजना बिकेन्दिृकृत आयोजना सहयोग इकाइ पोखराका अयोजना समन्वय प्रमुख रेशम राज ज्ञवाली वल्र्ड बैंकका प्रतिनिधी डेबिड, पुुणर् क्षेत्रि लगाएत बिशिष्ठि ब्यत्तित्वहरुको कार्यक्रमा उपस्थिती रहेको थियो । साथै उक्त टोलीले रुपाताल पुुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्थको पनि निरिक्षण तथा अन्र्तककृया गरेको थियो ।