असार १२ गते २०७९
गण्डकी प्रदेश बाल परिषदको अध्यक्षमा भिरकोटका पौडेल निर्वाचित
गण्डकी प्रदेश बाल परिषदको अध्यक्षमा सुदिप पौडेल निर्वाचित भएका छन् । दूई दिन सम्म पोखरामा चलेको गण्डकी प्रदेशका बाल क्लब संजाल बाट प्रतिनिधित्व गर्दै आएका बालबालीकाको भेलाले आगामी दुइ बर्षे कार्यकालका लागी पौडेलको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिती गठन गरेको हो । समितीको उपाध्क्षमा बिपना तामाङ, सचिवमा जस्मित काफ्ले ,सह सचिवमा सविन बि.क र कोषध्यक्षमा बिवेक श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा जिवन गुरुङ्ग,रोशन कार्की,खुस्बु गुरुङ्ग, सन्दिप चापागाई आदित्य तामाङ्ग , रमित रसायली ,अभिषेक पौडेल ,सुरक्षा गौतम ,जेनिसा नेपाली र सुमन नेपाली निर्वाचित भएका छन् । कार्यक्रको उद्घाटन गण्डकी प्रदेशका शिक्षा संस्कृती बिज्ञान प्रबिधि तथा सामाजिक बिकास मन्त्री मेखलाल श्रेष्ठले गरेका थिय भने सचिब देबेन्द्र लामीछानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बिधायन समिती सदश्य बिष्णु लामिछाने, कास्की जिल्ला समन्वय प्रमुख लिलाधर पौडेल, शिक्षा महासाखा प्रमुख तोयनाथ लामिछने लगायत बालबालिका संग सम्बन्धित बिभिन्न संघसस्थाका प्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो ।