असार २२ गते २०७९
खुला शासन बिषयक अन्र्तक्रिया सम्पन्न
राष्टिय सुचना आयोगको आयोजनामा प्रदेश स्तरिय खुला शासन बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधवार पोखरामा सम्पन्न कार्यक्रममा सरकार नागरीकका लागी हो राज्यको सासन ब्यवस्था नागरिकको प्रभाबकारी सहभागितामा हुनुपर्छ । नागरिक र सरकार बिच सहकार्य तथा सह सृजनाको बतावरण बन्नुपर्छ जस्ता बिषयमा अन्र्तक्रिया भएको थियो । खुला सासनका सन्र्दभमा बरिष्ठ पत्रकार तारानाथ दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए । सार्वजनिक लेखा समितीका सभापती रोशन बहादुर थापा को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सभाका सार्वजनिक लेखा समितिका सदश्यहरुको उपस्तिथती रहेको थियो । कार्यक्रमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव रबिलाल पन्थ, गण्डकी प्रदेशका बिभिन्न मन्त्रालयका सचिवहरु ,प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, बिभिन्न कार्यालयका सुचना अधिकारीहरु , राजनैतिक दलका प्रतिनिधीहरु लगायत बिभिन्न सामाजिक संग सस्थाका प्रतिनिधी हरुको सहभागिता रहेको थियो । राष्टिय सुचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुडको अध्यक्षतामा सम्पन्न उक्त अन्र्तक्रिया कार्यक्रममा स्वागत मन्तब्य राष्टिय सुचना आयोगका उप सचिव सीता निरौलाले गरेकी थिइन् ।