श्रावण ९ गते २०७९
मानव वेचबिखन नियन्त्रण सम्बन्धी प्रशिक्षण
शुभ अवसर ग्राम नेपालको आयोजनामा मानव वेचबिखन नियन्त्रण सम्बन्धी दूई दिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ । कार्यक्रमको पोखरा महानगर पालीकाका उपमेयर मञ्जुदेबि गुरुङले उद्धघाटन गर्नुभएको थिायो। कार्यक्रमको उद्धघाटन गर्दै उपमेयर गुरुङले बेचबिखनका घटनालाई न्युनिकरण गर्न सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । साथै बिदेश जाने युवा युवतिहरुले पनि आँफु सबै कुरामा स्पष्ठ भएर मात्र जाने गर्दा ठगिने तथा समस्यामा पर्ने सम्भावना कम हुने बताउदै मुलुक भित्रका सबै क्षेत्रमा काम गर्दा लिखित प्रमाणका आधारमा गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रमका सहायक जिल्ला अधिकारी अनिल शाह, गैह्र सहकारी संस्था कास्कीका अध्यक्ष पदमराज पहारी,सामाजिक बिकास महासाखा प्रमुख जमुना पौडेल, मानव अधिकार आयोग गण्डकीका अधिकृत मोहन काफ्ले, बिभिन्न वडाका वडा अध्यक्ष तथा सरोकारवाला बिभिन्न संघ सस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बेनुमाया गुरुङले सहजिकारण गर्नुभएको थियो । शुभ अवसर ग्राम नेपालका परियोजना अधिकृत हेमलता बडुको अध्यक्षतामा सम्पन्न कार्यक्रको संचालन मनोपरामर्शकर्ता तथा सामाजिक कार्यकर्ता अम्वीका पौडेलले गर्नुभएको थियो । बि.स.२०५५ सालमा स्थापना भएको उक्त सस्थाले स्थापनाकाल देखीनै महिला तथा बालबालिका आधारभुत अधिकार, आर्थिक सामाजिक, न्यायको वकालत गर्नुका साथै बालश्रम, बाल बिवाह रोकथाम, यौन दुव्र्यवहार, यौन शोषण र मानव बेचबिखन अन्त्यका लागी पहल गर्दै आईरहेको छ । साथै यौन शोषण यौन दुव्र्यवहार तथा हिँसा बाट प्रभाबित उच्च जोखिममा रहेका बालबालीका हरुलाई संरक्षण पुर्नस्थापना र पुनःएकिकरणका क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।