श्रावण २३ गते २०७९

नेपाली जनसम्पर्क समिति साईप्रसको सभापतिमा पुष्पा सर्बसम्मत चयन 

सन्तोष

युरोपियन देश साईप्रसमा लोकतन्त्रमा विश्वास गर्नेहरुको साझा संगठन नेपाली जनसम्पर्क समिति साईप्रसको सभापतिमा पुष्पा मिश्र सर्बसम्मत रुपमा चयन हुनुभएको छ । जससको आज आईतवार भर्चुवल एवमं भौतिक रुपमा भएको दोस्रो अधिवेशसनबाट उपसभापतिमा कर्चुगं लामा र पेम्ब ओमु लामा , महामन्त्रिमा लक्ष्मी काफ्ले , सह महामन्त्रिमा रामसुन्दर यादव , मनिषा कार्की , उर्मिला भट्टराई ठकुरी र लक्ष्मीता गुरुगं रहनुभएको छ भने सदस्यहरुमा सिमाना लिम्बु , प्रविन किसोर धामी , अभय अर्चाय , पदम ब. रेग्मी , अम्बिका सिग्देल , कृष्ण प्रसाद अधिकारी लगाएत सर्बसम्मत रुपले चयन हुनुभएको हो ।

त्यस्तै नेपाली काग्रेंसको १५ औ केन्द्रिय महाधिवेसन प्रतिनिधीका लागि निवर्तमान सभापति सिता अर्याल , पुष्पा मिश्र , सरस्वती भुषाल , निवर्तमान महामन्त्रि कुमार सिहं र भुवन सापकोटालाई गरिएको छ भने महासमिति सदस्यका लागि नवनिर्वाचित सभापति पुष्पा मिश्र , निवर्तमान सभापति सिता अर्याल र निर्तमान महामन्त्रि कुमार सिहंलाई पठाउने भएको छ ।

साईप्रसको राजधानी निकोसियाको आर.वि. प्यलेस लिद्रामा भौतिक रुपमा उपस्थित एवमं नेपाल सरकारका प्रधानमन्त्रि एवमं नेपाली काग्रेंसका सभापति शेर बहादुर देउवाले भर्चुवाल मार्फत अधिवेशनलाई उदघाटन गर्नुभएको थियो । जससकी सभापति सिता अर्यालको सभापतित्वमा भएको उदघाटन सत्रको कार्यक्रममा ने.का.का महामन्त्रि गगन कुमार थापाले नेपालमा अगामी मसिंरम हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि सबै लोकतन्त्रमा विश्वास गर्ने नेपालीहरु एवमं जन सम्पर्क समितिहरु देश बनाउनका लागि नेपाली काग्रेंसलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो ।

महामन्त्रि कुमार सिहंको संचालनमा भएको कार्यक्रममा साईप्रस एवमं ईजरायलका लागि नेपाली राजदुत कान्ता रिजाल , सहमहामन्त्रि महालक्ष्मी उपाध्याय डिना , लुम्बीनी प्रदेशका महामन्त्रि विक्रम खनाल , धादिगंका सभापति रामनाथ अधिकारी  , जनसंपर्क समिती कतारका पुर्व सभापति एंबम जनसंपर्क समिती साइप्रसको प्रथम अधिबेसन प्रतिनिधि, महासमिती सदस्य विमल सुवेदी, जनसंपर्क समिती कतारका सभापति मो अजिज अलिले शुभकामना मन्तव्य राख्नु भएको थियो ।  
,जसस बहराईनका सभापति पदम सुन्दर गुरुगं , नेजसस स्पेनका पुर्ब सभापति एवमं एनआरएनए स्पेनका अध्यक्ष चिन्तामणी सापकोटा , नेजसस बेल्जीयमका सभापति पुर्ण तिमिल्सीना लगाएतले उदघाटन सत्रमा आ आफनो धारणा राख्दै शुभकामना दिनुभएको थियो ।

अधिवेशनका लागि नेपाली काग्रेंसको केन्द्रिय कार्यलयले नरेन्द्र भाटलाई जिम्मेवारी दिएको थियो । त्यस्तै कार्यक्रममा साईप्रसबाट प्रवासी नेपाली मन्चका अध्यक्ष श्याम लाल नेपाली , एनआरएनए साईप्रसका अध्यक्ष कुन्दन कार्की , महासचिव राधा पोख्रेल , प्रवासी नेपाली मन्चका सल्लाहकार धतानन्द पाण्डे लगाएत सघंसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।