असाेज ७ गते २०७९
नेपाली जनसम्पर्क समिति बहराइनको दशौं बार्षिक उत्सव सम्पन्न
नेपाली जनसम्पर्क समिति बहराइनको दशौं बार्षिकउत्सव सम्पन्न भएको छ । सो अबसरमा समितिले एक बिषेश कार्यक्रमको आयोजना गरेको थियो । समिती द्धारा आयोजित नेपाली साँगीतिक साँझ नेपाल रहेका बालबालिकाको लागि सहयोगार्थ गरिएको हो । कार्यक्रम बहराइनमा एउटा एतिहासिक कार्यक्रम रहेको साँस्कृतिक टिमका सदस्य दुर्गा प्रसाद त्रिपाठी बताउनु भयो । सांगितीक कार्यक्रममा बिभिन्न नेपाली कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपालीहरुले सांगितीक रुपमा मनारञ्जन लिएको र कार्यक्रम भब्य रुपमा सफल भएको त्रिपाठीले जानकारी दिनु भयो । कार्यक्रममा सांगितिका कार्यक्रम ब्यबस्थापन उपसमिति संयोजक श्लक्ष्मण श्रेष्ठ ,उपसंयोजक सुवाश केसि, उपसमिति सचिव देवेन्द्र गिरि ,कार्यसमितिका महामन्त्री उमेश जोशि, उपसमिति सदस्य ढक बस्नेत,दुर्गा त्रिपाठी लगायतको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली राजदुतावास बहराईनका महामहिम राजदुत तिर्थराज वाग्ले , बिभिन्न वैचारिक संगठनहरु, विभिन्न सामाजिक संघ संस्थाहरु, सामाजिक अभियन्ताहरु, नेपाली जनसम्पर्क समितिका प्रमुख तथा प्रतिनिधिहरु, नेपाली जनसम्पर्क समिति बहराईनका वर्तमान पदाधिकारी, सल्लाहकार लगायतका को उपस्थिती रहेको थियो ।