मकाउमा सन 1996 देखि नेपाली हरू लाई औपचारिक रुपमा रोजगारको अनुमति भएको थियो । हाल नेपालीहरू संख्या २८०० को हाराहारी रहेको छ। विशेष गरि नेपाली हरू मकाउ मा सुरक्षा गार्ड, केही waitress, cleaners, house keeping, घरेलु कामदार आदिमा कारयत रहेका छन । चीनको विशेष प्रशासनिक क्षेत्र (एक राष्ट्र दुई प्रणाली अन्तर्गत) मकाउ को जनसङ्ख्या 650000 रहेको छ भने रोजगारी सिलिसिला मा अन्य जिल्लाका भन्दा कास्की जिल्ला का मानिसहरुको सख्या बढी रहेको पाइन्छ। कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् ले विश्वभरीका कस्केली खोजि अभियान समृद्ध जन्मथलो हाम्रो स्वाभिमान” भन्ने मूल नाराका साथ स्थापित सन २०१७ मा स्थापना भएको सस्था कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद”नेपाल ले आफ्नो नारा अनुसार विश्वका विभिन्न देशमा बस्ने कस्केली दाजुभाइ तथा दिदिबहिनी नेपाली हरुलाइ एउटै सुत्र मालामा बाध्ने र परोपकारी सामाजिक कार्यगत लागि हात अगाडी बढाउन मुख्य उदेश्य ले रोजगारी को सिलसिलामा मकाउमा बसोबास गर्ने कस्केली दाजुभाइ तथा दिदीबहिनीहरुको बिच कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपाल कि उपाध्यक्ष श्री सान्ती अधिकारी र केन्द्रिय सल्लाहकार तथा पुर्ण गुरुङ ज्यु विशेष समन्वय मा कास्की आदर्श समाज मकाउ तदर्थ समिति गठन गर्न सफल भएको हो मकाउमा २०२३ जनवरी ८ का दिन एक विशेष समारोहका बिच मकाउ स्थित द हिमालयन हाउस ताईपा नेपाली रेस्टुरेन्ट मा समाज सेबि श्री महेन्द्र गौतम ज्यु को अध्यक्षता रहेको उक्त कस्केलि हरुको भेला बाट श्री अमृत गुरुङ ज्यु नेतृत्व११सदस्यीय समिति बिस्तार गर्नु को साथै ६महिना भित्र अधिवेशन गर्ने समेत निणय गरेको छ।तदर्थ समिति सदस्य हरुमा सदस्य सूर्य बहादुर बराल क्षेत्री नरेश गुरुङ रोशन गुरुङ प्रशान्त पोखरेल राज बहादुर गुरुङ यम बहादुर गुरुङ सुरेन्द्र दुरा मनी प्रसाद गुरुङ् बुद्धि गुरुङ राजेन्द्र हमाल रहेका छ्न कार्यक्रम अन्तमा केन्द्रिय उपाध्यक्ष श्री सान्ती अधिकारी ज्यु आफ्नो धारणा राख्दै सम्पुर्ण पधाधिकारी हरुलाइ सफल कार्यकाल को सुभकामना ब्यक्त गर्नु साथै अतिनै मेहेन्त दुख गरि यो समाज गठन गर्न सफल भएको मा आफुलाइ आज धेरै खुसी लागेको र लामो समय र सघर्स ले नै यो खुसी मिलेको बताउनु भएको थियो त्यस्तै गरि केन्द्र सल्लाहकार श्री पुण गुरुङ ले पनि पधाधिकारी हरुलाइ बधाई तथा सुभकामना दिनु भएको थियो पनि उक्त कार्यक्रम करिबकरिब ४घन्टा चलेको थियोे कस्केली तथा गैर कस्केली हरुको समेत बाक्लो उपस्थित रहेको थियो भने कार्यक्रम अन्तमा उपस्थिति सबैलाइ धन्यवाद दिदै कार्यक्रमको अध्यक्षता गर्नु भएका श्री महेन्द्र गौतम ज्यु ले कार्यक्रमको समापन गर्नु भएको थियो ।
कास्की आदर्श समाज अन्तर्राष्ट्रिय सदेमन्वय परिषद् ले आफ्नो शाखा बिस्तार गर्ने क्रममा यो भन्दा अघि २७ नोभेम्बर 2022 का दिन डेनमार्क को राजधानी कोपेनहेगन पनि कास्की आदर्श समाज डेनमार्क समिती गठ्न गरिएको थियो भने बिश्वका सबै देशमा बस्ने कस्केलीहरु लाई समेटेर बिस्तारै बिश्वका सबै देसहरुमा कास्की आदर्श समाज गठन गर्दै लैजाने सस्थाको उदेश्य रहेको केन्द्रिय अध्यक्ष श्री सितादेबि बास्तोला बराले हामीलाई बताउनुभयो यो सगसगै अन्तर्राष्ट्रिय समन्वय परिषद” नेपालको प्रबाशमा १७ औ रास्ट्रीय समिति गठन गरिएको जनाएको छ।
काठमाडौ जिल्ला अदालतले रबिलाइ पुन : प्रहरिको हिरासतमा राख्नको लागि आदेस गरेको छ । अब उनको जिम्मा प्रहरी लाई लगाइने छ । सम्भवत भोलि बाट हुने थुनछेक बसमा रबिलाइ...
Read More
फिर्केखोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी सुरु गरिएको सिमाङ्कन अन्तिम विन्दु पोखरा १८ को अधेँरीकुना...
Read More
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाण्डौमा शुरु भएको छ । काठमाण्डौकाे नेपाल प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनको उद्घाटन गर्नुभएको छ । उद्घाटनअघि...
Read More
सन्तोष तिमिल्सिना । प्यारी बुनु सप्रेम सम्झना ।कुशल छु कुशलता को कामना गर्दछु ।गन्तव्य हिन यात्राको बिचबाट टोलाइरहेका आँखा ले भत्किएका मनहरु बाट यो पत्र लेख्न गइरहेको छु ।प्यारी...
Read More