पौष ३० गते २०७९
गण्डकी प्रदेशसभा सभामुखमा कृष्ण धिताल
गण्डकी प्रदेशसभाको सभामुखमा कृष्ण प्रसाद घिताल र्निबाचित हुनुभएको छ । नेकपा माओबादीलाई सभामुख दिने सहमति अनुसार माओबादी संसदिय दलले धिताललाई सभामुख बनाउने र्निणय गरेको थियो । गोरखा बाट र्निबाचित माननिय कृष्ण प्रसाद धिताललाई सभामुखमा गरिएको प्रस्ताव गण्डकी प्रदेशसभाको बहुमतले स्वीकृत गरेको हो ।