अग्रेंजी नया बर्ष २०२३ को पावन अबसरमा शुभकामना आदान प्रदान तथा बिबिध सास्कृतिक कार्यक्रम सम्पन्न
गण्डकी सन्देश सम्वाददाता
कास्की ‘आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ सन् २००२ मा स्थापना भएको सस्था कास्की आदर्श समाज कतारको मिति-२०२३ जनवरी २७ तारिक शुक्रबार सनैया स्थित अलतिया पेरिस हाईपर मार्केटको साथमा रहेको फुलबारी रेस्टुरेन्टको सभा हलमा अग्रेंजी नया बर्ष २०२३ को पावन अबसरमा शुभकामना आदान प्रदान तथा बिबिध सास्कृतिक कार्यक्रम एक विशेष समारोह बिच सस्थाका अध्यक्ष श्री अग्निधर देबकोटा ज्युको अध्यक्षतामा कार्यक्रम भब्य र सब्य रुपमा सफलता पुर्बक सम्पन्न गरेको छ / कार्यक्रमका प्रमुख आकर्षक गैर आबसिय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिसदका युवा उपाध्यक्ष श्री राज रेग्मी ज्युको प्रमुख अतिथ्यमा रहनु भएको थियोे भने विशेष अतिथिहरुमा कास्की आदर्श समाज अन्तरास्ट्रिय समन्वय परिसद नेपालका सल्लाहकार संयोजक तथा सस्थाका सस्थापक श्री बिल बहादुर गुरुङज्यु, कास्की आदर्श समाजकतारका सस्थापक श्री बिमल सुबेदी ज्यु , सस्थाका सस्थापक श्री धन बहादुर कार्की ज्यु ,गैर आबसिय नेपाली संघ रास्ट्रिय समन्वय परिसद कतारका सचिब दिप जंग शाह ज्यु ,कास्की आदर्श समाज अन्तरास्ट्रिय समन्वय परिसद नेपालका उपमहासचिव तथा सस्थाका संरक्षक श्री मन प्रसाद रानामगर ज्यु, पूर्वअध्यक्ष तथा संरक्षक श्री आश बाहादुर गुरुङज्यु,प्रमुख सल्लाहकार हेम बहादुर बिक्की बिक ज्यु गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष श्री राकेश श्रेष्ठ ज्यु सस्थाका सल्लाहकार श्री रेसम बस्नेत ज्यु,श्री प्रकाश बिश्वकर्मा ज्यु ,श्री नबिन पौडेल ज्यु, लगाएत सामाजिक बैचारिक संघ सस्थाका प्रमुख तथा प्रतिनिधि ज्यु हरु पत्रकार ,सामाजिक अभियन्ता ब्यबसायि कलाकार लगायत कस्केली तथा गैर कस्केली नेपाली जनहरुको बाक्लो उपस्थिति रहेको थियो कार्यक्रम करिबकरिब ६ घण्टा सम्म चलेको उक्त कार्यक्रममा सस्थाका प्रतिनिधी हरुले शुभकामना आदानप्रदान गर्नु को साथै कास्की आदर्श समाज कतारले गरेका सामाजिक कार्यको खुलेर नै प्रसम्सा गरेका थिए भने उक्त कार्यक्रममा सस्थालाइ सहयोग गर्नुहुने ब्यक्तिव हरुलाई दोसल्ला र सम्मान पत्र द्वारा सम्मानित पनि गरिएको थियो सम्मानित हुनुहुनेमा दोहा पुल्स एन्ड स्कापिङ (प्रो. रामहरि खत्री गोबिन्द बराल) नवीन पौडेल , केशु गुरुङ र रामचन्द्र सुनार रहनु भएको थियो | कार्यक्रममा बीच बिचमा सास्कृतिक प्रस्तुति कलाकार अमृत परियार, अन्जली क्षत्री, एन्जिसा बराल(बाल कलाकार),सी बि गुरुङ गुना मगर ,लोकेन्द्र दुतराज ,राम बाबु,रेश्मी सेन्चुरी ,मन प्रसाद रानामगर ,रेसम बस्नेत लगायतको बिजोड प्रस्तुतिले कार्यक्रममा रौनक थपनु को साथै उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए कार्यक्रम आफ्नो शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि राज रेग्मी ज्युले कास्की आदर्श समाज जस्ता थुप्रै सामाजिक सस्था जन्मेका आफुले देखेको तर कतारमा पुरानो सस्था जस्तो नाम उस्तै काम आदर्श सामाजिक कार्य गर्दै दिन दुखी गरिब हरुको साहारा बन्नु को साथै दैबिक प्रकोप बिपत्ति जस्ता थुप्रै नेपालमा पनि सहयोग गरेको पुरानो सस्था भएको हुदा आफुले अन्य सस्थाभन्दा कास्की आदर्श समाज हरेक सामाजिक कार्यको गतिविधि नजिक बाट हेरेको भन्दै सस्थाको खुलेर प्रसम्सा गर्दै नया सालको शुभकामना ब्यक्त गर्दै सस्थाको उतरउतर प्रगतिको शुभकामना व्यक्त गरेका थिए कार्यक्रम अन्तमा सस्थाका अध्यक्ष श्री अग्निधर देबकोटाले उपस्थित सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रम सफल बनाउन अहोरात्र खत्न्नुहुने कार्यसमितिका सम्पुर्ण साथीहरू आर्थिक नैतिक र भौतिक सहयोग गर्ने सम्पुर्ण सहयोगी दाताहरुलाइ धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको संयोजक अमृत बिश्वाकर्मा र सह संयोजकमा केशु गुरुङ रहेका थिय कार्यक्रमको सहजीकरण सस्थाका सचिब बिष्णु तिमिल्सिना र उपाध्यक्ष अमृत बिश्वकर्माले गरेका थि
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका छन् । जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् ।...
Read More
सन्तोष तिमल्सिना दोहा कास्की आदर्श समाज कतारकोआठौं अधिबेशन यहि मिति २०२२ जून २४ तारिक शुक्रबारको दिन दोहा कतार को सल्वा रोड स्थित सफारी हाइपर मार्केट नजिकै रहेको कराचि रेस्टुरेन्टमा...
Read More
काठमाडौं : पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । भेट्रान अलराउण्डर अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग खेल्ने भएका हुन् । ईपीएलको फ्रेन्चाइज काठमाडौं...
Read More