जेठ २८ गते २०८०
कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालको आयोजना तथा रुपा गाउँपालिकाको सहकार्यमा सेनेटरी प्याड बनाउने तालिम सम्पन्न
सन्तोष तिमिल्सिना
बिश्व भरि छरिएका कस्केली खोजी अभियान समृद्ध जन्म थलो हाम्रो स्वाभिमान भन्ने मुल मन्त्र भन्ने मुख्य नाराको अभियानका साथमा विश्वका हरेक कुना काप्चामा आफ्नो तथा सन्ततिको भविष्यका लागी कार्यरत समस्त कास्की जिल्लामा जन्म लिइ हाल कार्यरत मुलुक बाट नै आफ्नो गाउँ, ठाउँ तथा जिल्लाको समृद्धि तथा मानविय सेवाका लागी सकृय कस्केली मनहरूलाई एकत्रित गर्ने महान अभियान सँगै सन २०१७ अक्टोबर मा स्थापित सस्था पोखरा उद्योग बाणिज्य संघको सभाहलमा पहिलो कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय समितिको प्रथम सम्पन्न महाधिवेशन ले बेल्जियममा कार्यरत श्री पुण तिमिल्सिना लाइ अध्यक्ष चहेन गरेको थियो भने दोस्रो महाधिवेशन बाट दोस्रो कार्यकाल को लागि पोर्तुगल निवासी श्री गोबिन्द पौडेल ज्युको नेतृत्व रहेको थियो भने अहिले तेस्रो महाधिवेशन बाट बर्तमान समितिको नेतृत्व श्री सिता देबि बास्तोला बराल ज्यु ले डेन्मार्क बाट गर्दै आउनु भएको छ। जहाँ कस्केली त्यहाँ कास्की समाज” भन्ने अभिप्रायले वर्तमान केन्द्रिय समितीले गृहकार्य गरिरहेको छ !भने सँस्था सकृय भयको देशबाट सँस्था आबद्धता र नभयको देशबाट प्रतिनिधिहरू चयन गर्ने अभियान कार्य समिति ले सन्चालन गर्दै आएको छ। विश्वका जुनसुकै देशमा कास्की जिल्लाको नाममा सकृय सामाजिक सँघ सँस्थाहरू लाइ , अन्तराष्ट्रिय समन्वय परिषद् सँग जोड्ने सामाजिक कार्यको हातेमालो गर्दै सस्थालाइ अजै ठुलो फराकिलो बनाउने आफ्नो सस्थाको लक्ष्य रहेको अध्यक्ष बराल ले बताउनु भएको छ। जिल्लाको समृद्धि तथा मानविय सेवाका लागी साथै महिलाहरुको सीप तथा क्षमता अभिबृर्द्धी गराउने मुख्य उदेश्य ले कास्की जिल्ला का गाउँपालिका भित्र रहेका निम्नमाध्यमिक बिध्यालयमा अध्यनरत ८ र ९ कक्षाका छात्राहरु लाइ सेनेटरी प्याड बनाउने) दुइ दिने तालीम अन्नपूर्ण गाउँ पालिका र माछापुच्छ्रे गाउँपालिका भित्र रहेका निम्नमाध्यमिक बिध्यालयमा अध्यनरत ८ र ९ कक्षामा अध्यनरत छात्राहरु लाइ यो भन्दा अघि नै अन्तरास्ट्रीय नारी दिवसको अवसर पारे र
तालिम दिइसकेको र “कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद”नेपालन को सोहि योजना अनुरुप रुपा गाउँपालिकामा भित्र रहेका निम्नमाध्यमिक बिध्यालयमा अध्यनरत ८ र ९ कक्षाका छात्राहरु लाइ महिलाहरुको सीप तथा क्षमता अभिबृर्द्धी गराउने मुख्य उदेश्य ले (सेनेटरी प्याड बनाउने) दुइ दिने तालीम जेष्ठ २६/२७ गते का दिन चन्द्रप्रवा माबि रुपा ६ भिरचोक सभाहलमा परिषद”नेपाल,कि केन्द्रीय महिला संयोजक श्री पुजा गिरी ज्युको सम्योजकत्व सप्पन्न भएको छ। कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालको आयोजनामा रुपा गाउँपालिकाको सहकार्यमा सेनेटरी प्याड बनाउने, प्रयोग तथा विसर्जन गर्ने सम्बन्धी तालिम सम्पन्न भएको छ । दुई दिवसीय तालिममा रुपा गाउँपालिकाका आधारभूत तथा माध्यमिक विद्यालयमा अध्ययनरत २७ जना छात्राको सहभागिता थियो ।
तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि रुपा गाउँपालिका उपाध्यक्ष लालसुवा गुरुङले छात्राहरूलाई दिइएको तालिम घर परिवार तथा छिमेकीले पनि सिप सिक्न सक्ने विश्वास व्यक्त गरिन् । कास्की आदर्श समाजकी केन्द्रीय उपाध्यक्ष शान्ति अधिकारीले संस्थाले महिलाको स्वास्थ्यसम्बन्धी प्रत्यक्ष सरोकार राख्ने कार्यक्रम आयोजना गरेको बताइन् त्यस्तैनेपाल च्याप्टरका
सहसंयोजक प्रकाश लाल श्रेष्ठले सस्था ले येस्ता सामाजिक कार्यक्रम गर्दै जाने जनचेतना फैलाउने कार्य गर्दै जाने कुराको उल्लेख्य गरे
संस्थाको नेपाल च्याप्टरका संयोजक विश्वबन्धु थापाले विभिन्न संघ संस्थासँग सहकार्य गर्दै सामाजिक क्षेत्रमा अग्रसर रहेको जानकारी दिए ।
तालिम प्रशिक्षक शर्मिला ढुंगानाले महिलाले आफूलाई आइपर्ने स्वास्थ्य समस्या सुल्झाउन प्राप्त सिप महत्वपूर्ण हुने बताइन् । रुपा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख सन्दीप पौडेलले सेनेटरी प्याडको निर्माण र प्रयोग मात्र होइन, विसर्जन राम्रोसँग गर्नु पनि महत्वपूर्ण कार्य भएको उल्लेख गरे ।
प्रशिक्षार्थी सदीक्षा पौडेलले तालिममहत्वपूर्ण भएको बताउँदै अरुलाई पनि सिकाउन आग्रह गरिन् । कास्की आदर्श समाज अन्तर्राष्ट्रिय महिला संयोजक तथा कार्यक्रम संयोजक पूजा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक सावित्री गिरीले स्वागत तथा नेपाल च्याप्टर सचिव हरिबहादुर ढकालले कार्यक्रम सञ्चालन गरेका थिए ।भने आगामी दिनमा
छिटै मादी गाउँपालिका र पोखराभने आगामी दिनमा
छिटै मादी गाउँपालिका यो कार्यक्रम सन्चाल ल्याउने भन्दै कार्यक्रम सफल बनाउन साथ दिनुहुने सम्पुर्ण धन्यवाद ब्यक्त गर्दै कार्यक्रम संयोजक श्री पुजा गिरी ज्युले कार्यक्रम को समापन गर्नुभएको थियो ।