भाद्र ११ गते २०८०

पोखरा महानगरमा हाल सम्म भएका प्रमुख कार्यहरू



१. वानडोर सर्भिस जारी छ
२. हेलो मेयर (११-१२) सम्म चलिरहेको छ
३. यसवर्ष सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरको १७ बुदे निर्देशन जारी भएको छ, ८००० विद्यार्थी थपिएका छन, प्रअ संग कार्यसम्पादन सम्झौता भएको छ
४. तालचोक वेगनास सडक निर्माणले गति लिएको छ
५. शहरका मुख्य स्थानहरुमा हाईमास जडान गरिएको छ, तार भुमिगत गर्ने गरि काम अगाडि बढेको छ
६. फिर्के नापजाँच सकिएको छ, अब मापदण्ड अनुसार क्लियर वनाउने प्रक्रिया अगाडि बढेको छ
७. न्युरोडमा फुल, बत्ती सहितको डिभाईडर तयार भएको छ
८. महेन्द्रपुलमा आधुनिक शौचालय र झण्डा पार्क वनेको छ
९. लेण्डफिल साईड अस्थाई व्यवस्थापन भएकाले आन्तराष्ट्रिय विमानस्थल सुचारु भएको छ, नयाँ प्रसोधन केन्द्र बन्दै छ,
१०. बेगनासतालमा वाटर गेम सहितको व्युटिफिकेशन हुदैछ
११. सिमसार पुर्नेकाम पुरै बन्द भएको छ
१२. कृषि एम्बुलेन्स संचालनमा आएको छ, वडा वडामा कृषि संकलन तथा बिक्रिकेन्द्र खुलेको छ
१३. प्रतेक वडामा विगतको भन्दा बढि वजेट गएको छ
१४. पोखरा वसपार्क व्यवस्थित हुदैछ
१५. जाईका संग सम्झौता भएर ११ अर्वमा ढलनिकास तथा पानी प्रसोधन केन्द्र बन्ने सुनिश्चित भएको छ
१७. पाटाको कार्यक्रम, ड्रागन बोर्ड रेस, रत्न मन्दीर खुल्ला भएको छ