भाद्र १७ गते २०८०

पोखरामा २००७ हाईमास्ट बत्तिहरु नियमित बल्ने

उज्यालो पोखरा अभियान अन्तरगत पोखराका मुख्य चोक तथा सडकमा जडित २३ वटा हाइमास्ट लाइट तथा २००७ वटा स्मार्ट सडक बत्तीहरूको संयुक्त उद्घाटन कार्यक्रम पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङद्वारा उद्धाटन हुने भएको छ । आज वेलुका ५ वजे उदघाटन हुने पोखरा महानगरपीलीकीले जनाएको छ