भाद्र २१ गते २०८०
युवा नेता विकास पाहिरी को पहलमा २४ जना नेकपा(एस)पार्टि प्रवेश
नेकपा(एस) पार्टि कार्यलय सिर्जना चोकमा नेकपा एमाले पार्टि का २४ जना युवाहरु पार्टीका स्थायी कमिटी सदस्य क. तुलवहादुर गुरुङको हातवाट टीका लगाई युवा संघ नेपालमा प्रवेश गर्नुभएको छ। समाजवादी यात्राको साराथी वन्न आईपुग्नु भएका जुझारु युवाहरू लाई स्वागत मन्तव्य नेकपा(एस) का जिल्ला उपाध्यक्ष पुर्णा लामा ले गर्नु भयो र कार्यक्रमको अध्यक्षता क.खडक हमाल ले गर्नु भयो र कार्यक्रम संचालन डि.वि राई ले गरेका थिए । पार्टी प्रवेशको पहल कदमी युवा नेता क. विकास पहारी ले गर्नु भयो।

पोखरा वार्ड न ६ बाट आज २४ जना युवा स्वत्स्फुर्त रुपमा समाजवादको सहयात्री बन्ने प्रतिबधा का साथ पार्टी प्रबेश गरेका जानकारी युवा नेता पाहारिले जानकारी दिए।