असाेज २३ गते २०८०
गण्डकी बहुप्राबिधिक शिक्षालयले पायो थप दुई बिषयको अनुमति :मेयर आचार्य
पोखरा महानगर पालिका ले संचालन गरेको गण्डकी बहु प्राबिधिक शिक्षालयले एच. ए. र फार्मेसी बिषयको अध्ययन अध्यापनको अनुमति पाएको छ । लामो समयको प्रयत्न पछि अनुमति प्राप्त भएको मेयर धनराज आचर्य ले बताउनुभयो।अब सरकारले प्रत्येक पालिका मा बहुप्राविधिक शिक्षालय स्थापना गरेर युवाको विदेश पलायनको वर्तमान अवस्था अन्त्य गर्नु जरूरी रहेको उहाँले उल्लेख गर्नु भयो । देशलाई आर्थिक विकासमा समृद्धि बनाउने जुन सपना छ, त्यसलाई मूर्तरूप दिनु पोखरा माहानगरपालिकाको उत्तरदायित्व भएको पनी जनाईएको छ । शिक्षालयमा सिभिल ईन्जिनियरिङ , मेकानिकल ईन्जिनियरिङ , अमिन, फरेष्टि, एच ए, र फार्मेसी गरी ६ बिषयको अध्ययन अध्याापन हुनेछ। हाल सम्म सँञ्चालित सबै बिषयको नतिजा उत्कट रहेको छ।