कार्तिक १९ गते २०८०
सडक बत्तीको बक्यौता नभएको पोखरा महानगरको दावि
पोखराका सडकमा जडान भएको हाईमास्ट तथा सडक बक्तीको बक्यौता नभएको पोखरा महानगरपालिकाले दावि गरेको छ । ठुलो रकम बिद्युुत प्राधिकरणलाई तिर्नुपर्ने भन्दै मिडियामा समाचार प्रकाशन भएपछि महानगरले स्पष्ट पारेको हो । महानगरका प्रबक्ता तथा वडा नं २५ का अध्यक्ष मोति तिमल्सीनाका अनुसार हाईमास्ट सडक लाईटकोे बिल समेत महानगरमा पेश नभएको बताएका छन । सामाजिक सञ्जालमा स्टाटस मार्फत उनले सडक बक्ती जडान भएको एक महिना नहुदै करौडौ बक्यौता हुने कुरा असंभव भएको पनि बताएका छन । उनले यो बिषयमा महानगरको ध्यानाकर्षण भएको र तथ्यका आधारमा समाचार संकलन गर्न आग्रह समेत गरेका छन ।