कार्तिक २७ गते २०८०
बिस्व साईकल यात्री शुभ प्रसाद शर्मा साउदीमा
जलवायु परिवर्तन र पृथ्वीको बड्दो तापक्रम बिरुद्द बृक्षारोपण सहित जनचेतना फैलाउने उद्देश्यले विश्व साईकल यात्रामा लागेका शुभ प्रसाद शर्मा गत सप्ताह साउदी अरबको राजधानी रियाद शहरमा पुगेकाछन् । साईकलयात्री शर्माले युरोप र एशियागरि १४ वटा बिभिन्न मुलुककोभ्रमण सम्पन्न गरि यो साता देखि खाडीका मुलुक यात्रागर्ने तय गरेर साउदी अरवको रियादबाट पुन यात्रा शुरु गर्दैछन्साा साउदी अरबको रियाद मा गैर(आवासिय नेपाली संघ क्षेत्रिय समन्वय परिषद् रियाद परिवारले शर्माको स्वागत देखि साउदी रियाद बसाईलाई सहजता बनाईदिएको प्रवक्ता अभिषेक खरेलले जानकारी दिए । यसै क्रममा NRNA RCC Riyadh का अध्यक्ष महेश घिमिरे, सचिव जितेन्द्र थपलियाले स्वागत सहित बस्नेको व्यवस्था गर्नुभएको थियो, यसै बिच गैर(आवासिय नेपाली संघ क्षेत्रिय परिषद् रियादले एक कार्यक्रम गरि साउदी अरबमा रहेका सामाजिक संघ सस्थाका बुद्धीजीवीवर्ग र रियादकार्य स्थल रहेका नेपाली समुदायहरु संगको संक्षिप्त परिचयात्मक तथा शुभदीपावली शुभकामना कार्यक्रमको आयोजना गरिएको थियो । रियाद क्षेत्रिय अध्यक्ष महेश घिमिरेको सभापतीत्वमा सम्पन्न उक्त कार्यक्रमका बिशिष्ठ अतीथी शुभ प्रसाद शर्मा,प्रमुख अतिथी NANA ICC सदस्य दिपक रेग्मी, अतीथीहरुमा, राजेन्द्र थापा, अमर श्रेष्ठ NCCसदस्य हेम सुवेदी,मनिष थापा,रुपक वाईवा ,लगायत रियाद क्षेत्रिय समितीका सदस्यहरुको उपस्थीती रहेको थियो । कार्यक्रमको संचालन जितेन्द्र थपलियाले गर्नुभएको थियो । कार्यक्रममा साईकलयात्री शर्माले पृथ्बीमा बड्दो तापक्रमकोसमस्या रहेको हुनाले आफु विश्व साईकल यात्रामा बृक्षारोपणगरि जनचेतना फैलाउन यो अभियान लिएको बताएका थिए, साथै आफु भ्रमणमा रहेका बेलाका अनुभवहरु सुनाउदै आउदै गरेको शुभ दीपावली,नेपाल संम्बत एवं छठ पर्वको शुभकामना दिदै रियादबाट पुन साईकल यात्रा शुरुगरी साउदी अरबका बिभिन्न शहरहरुको भ्रमणपछि खाडीका अन्य मुलुक जाने तय भएको जानकारी दिनुभय