मंसिर १० गते २०८०
स्वाभिमान सहकारीमा पाख्रेल, एक बर्षमा त्रिपन्न लाख नाफा
पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा रहेको स्वाभिमान बचत तथा ऋण सहकारी सस्थाको छैर्टौ बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशखनले सारा पाख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन समेत गरेको छ । नया समितीको उपाध्यक्षमा क्याप्टेन याम बहादुर नेपाली, सचिवमा अर्चना बस्नेत र्निबाचित हुनुुभएको बताइएको छ । त्यसैगरि सहसचिवमा हिमाल खड्का तथा सदस्यहरुमा नमुना कार्की, हिरा बहादुर खत्री,कृष्ण कुमारी महत,स्यामला थापा,अन्जु क्षेत्री, मन शान्ती क्षेत्री चयन भएको बताइएको छ । सहकारीको लेखा सुपरीबेक्षण समिती समेत गठन गरिएको छ । समितीको संयोजकमा गणेश बहादुर के.शी, राज बहादुर थापा, धन बहादुर गोदार सदस्य चयन हुनुभएको छ । पदम बहादुर थापाको संयोजकत्वमा कर्णल कृष्ण बहादुर खत्री र उर्मीला खडका सदस्य रहेको र्निबाचन समितिले उहाँहरुलाई सर्बसंबत भएको घोषणा गर्नुभएको थियो ।
साधारणसभाको उदघाटन पुर्ब मन्त्री तथा गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले गर्नुभएको थियो । सो अबसरमा थापाले सहकारीहरुमा देखा परेका समस्या समाधान गर्न आबस्यक रहेको र जनतामा सहकारी प्रति रहेको बुझाईमा एकरुपता ल्याउन जरुरी रहने उल्लेख गर्नुभयो ।साधारणसमा शेयर सदस्य राजेन्द्र बहादुर थापा, उर्मिला खड्का तथा पोखरा महानगरपालिकाको सहकारी शाखा कानुनी सल्लाहकार दण्डपाणी अधिकारी लगायतले शुभकामजा मन्तब्य राख्नुभएको थियो । ४ वटा वडा कार्यक्षेत्र रहेका स्वाभिमान सहकारीमा आठ सय तेत्तीस शेयर सदस्य रहका छन । सस्थाको शेयर पुजि पाँच करोड रहेको छ भने कुल पुजि बाह् करोड भन्दा बढी रहेको सोे अबसरमा जानकारी दिइएको छ । सस्थाले यो बर्ष त्रिपन्न लाख नाफा कमाएको बताइएको छ ।