मंसिर ३० गते २०८०
पोखरामा अटोल्याण्ड स्थापना बारे बहस हुदै
पोखरा महानगरपालिकामा अटोल्याण्ड स्थापना गर्ने बारे अन्र्तकृया कार्यक्रम हुने भएको छ । नेपालका अन्य बिभिन्न शहरहरुमा समेत अटोल्यााण्ड स्थापना भैसकेको अबस्थामा पोखरामा प्रभावकारी रुपमा काम अगाडी बढाउन नसकीएका शन्र्दभमा पोखरा टेलिभिजन र गण्डकी अटोमेकानिकल वक्र्स एसोसियसनले बृहत अन्र्तकृया कार्यक्रम गर्न लागेको हो । पुष १ गते (आईतबार) हुने कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य प्रमुख बक्ताको रुपमा रहने आयोजकले जनाएको छ । २०७८ सालमै अटोल्याण्ड र्निमाण गर्ने बारे पोखरा महानगरपालिकाले काम थालनी गरेपनि पछिल्लो समय प्रभावकारी रुपमा प्रगती नदेखिएकाले यो बिषय ओझेलमा परेको हो की भन्ने लागे अन्र्तकृया कार्यक्रम आयोजना गरिएको पोखरा टेलिभिजनका प्रबन्ध र्निदेशक माधब पनेरुले जानकारी दिनुभयो । कार्यक्रममा अटो क्षेत्रमा पत्रकारीता गर्दे आउनु भएको तालबाराही खबर साप्ताहिकका सञ्चालक ,सम्पादक सुर्य सिकारु र अटोमेकानिकल वक्र्स एसोशिएसनका केन्दीय उपाध्यक्ष कुल बहादुर नेपालीले कार्यपत्र तथा अबधारणा प्रस्तुत गर्ने आयोजक मध्येका गण्डकी अटोमेकानिकल वक्र्सका अध्यक्ष सन्तोष मिश्रले जानकारी दिनुभयो । पोखरा सभागृहमा रहेको ब्यबशाय प्रबद्र्धन केन्द्रको हलमा आयोजना गरिएको कार्यक्रममा यो क्षेत्रका सरोकारवालाहरु संग बहस गरिने बताइएको छ । बिहान ७ बजे सूरु हुने कार्यक्रमा दुईघण्टासम्म चल्ने आयोजकले जनाएको छ ।