पौष ५ गते २०८०
स्वरोजगार र्निमाण ब्यबशायीसंकटमा परेको गुनासो
पोखरामा स्वरोजगार मजदुरहरु संकटमा पर्दे गएका छन । स्वरोजगार र्निमाण ब्यबशायि संघ, कास्कीले आयोजना गरेको एक कार्यक्रममा र्निमाण क्षेत्र धराशायी हुदै गएको सरोकारवालाहरुले बताएका हुन । देशमा बढ्दो आर्थिक संकटका कारण र्निमाणका काम रोकिएपछि यस क्षेत्रका मजदुरहरु बिदेश पलायन हुन थालेको स्वरोजगार र्निमाण ब्यबशायि संघ कास्कीका अध्यक्ष रमेश सि.के.ले सो अबसरमा उल्लेख गर्नुभयो । सस्थाको दशौ बार्षिक साधारणसभा कार्यक्रममा प्रतिबेदन प्रस्तुत गर्दे अध्यक्ष सि.के.ले अब राज्य सञ्चालकहरुले बेलैमा सोच नपुरयाउने हो भने देशमा मजदुर पाउने अबस्था अन्त्य हुने बताउनु भयो । यो क्षेत्रमा स्वरोजगार बन्नेहरुको अबस्था पछिल्लो समय संकटमा पर्दे गएको लेखनाथ र्निमाण ब्यबशायि समतिका बरिष्ठ उपाध्यक्ष भिम नेपालीले बताउनुभयो । एकातिर राज्यलाई कर तिरेर बसेका ब्यबशायिहरु हुदाहुदै नक्सा बनाउनेहरु ठेकेदार बनेर आउन थालेपछि पनि यो क्षेत्रमा समस्या देखा पर्न थालेको श्रम र्निमाण ब्यबशायि समीतीका अध्यक्ष गुञ्जमान श्रेष्ठले दावि गर्नुभयो । पत्रकार सुर्य सिकारुले ईन्जिनियरको नाममा सबै र्निमाणको जिम्मा लिदै हिड्ने परिपाटी राक्न जरुरी रहेको उल्लेख गर्नुभयो । पोखरा टेलिभिजनका प्रबन्ध र्निदेशक माधब पनेरुले श्रम पलायनलाई रोक्न राज्यले उचित निति बनाउन आबस्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा भद्रकालि मिक्चर सेवा समितिका अध्यक्ष शन्त बहादुर घिसिङ्गले पछिल्लो समयमा मजदुर टिकाउन समस्या परिरहेको बताउनु भयो । कार्यक्रममा र्निमाण ब्यबशायि भत्त बहादुर तामाङ्गले र्निमाण ब्यबशायिहरु पनि एकजुट हुनुपर्नेमा जोड दिनुभयो । महिला र्निमाण ब्यबशायि लालशोभा गुरुङ्गले मजदुरको सुरक्षा र दिर्घकालिन योजना र्निमाण गर्न ब्यबशायिहरु एक हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमममा गण्डकी र्निमाण समन्वय प्रा.लिका सञ्चालक तारानाथ पाठक, ब्यबशायि टेकनाथ नेपाली लगायतले आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा स्वरोजगार र्निमाण ब्यबशायि संघले बिमा तथा राहत प्राप्त गर्ने सदस्यहरुलाई रकम बितरण समेत गरेको थियो ।