पौष १५ गते २०८०
लागु औषध बारे सचेतना कार्यक्रम
औषध सेवनकर्ता र उनिह?को अभिभावकह?लाई सचेतना कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यलय कास्कीले विभिन्न स्थानबाट १३ जना लागू औषध सेवनकर्ताह? नियन्त्रणमा लिई सचेतना दिइएको हो । नियन्त्रणमा रहको लागुऔषध प्रयोगकर्ता र उनिह?को अभिभावकको उपस्थितिमा लागू औषध, लागू औषधको प्रयोगबाट हुने असरहरू तथा कानूनी व्यवस्थाका विषयमा प्रशिक्षण प्रदान गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । प्रशिक्षणको क्रममा उप्रान्त लागू औषध सेवन नगर्ने, लागु औषध प्रयोगको असरका वारेमा अन्य व्यक्तिह?लाई जानकारी गराउने, लागु औषध दुव्यर्सनी, कारोवारी र आपराधिक गतिविधिको वारेमा प्राप्त भएको जानकारी प्रहरीलाई दिई प्रहरीको असल साथी बन्ने, असल र जिम्मेवार नागरिक बनी समाज परिवर्तनको संवाहक बन्ने सपथ खुवाई निजह?को अभिभावकको जिम्मा लगाई छाडिएको थियो । पछिल्लो समय नयाँ पुस्ताले लागु औषध प्रयोग बढाईरहेको अबस्थालाई ध्यानमा राखेर यस्तो कार्यक्रम आयोजना गरिएको उल्लेख गरिएको छ ।