माघ ६ गते २०८०

गण्डकी विश्वविद्यालयमा हल्ट प्राइज कार्यक्रम सम्पन्न

गण्डकी विश्वविद्यालयले हल्ट प्राइज गण्डकी विश्वविद्यालय कार्यक्रम सम्पन्न गरेको छ । पहिलो पटक दृष्य अधिकारी बिस्वबिद्याल (Hult Prize director)मा नियुक्त भएपछि यो कार्यक्रमको आयोजना गरिएको बिस्वबिद्यालयले जनाएको छ ।

हल्ट प्राइज भनेको के हो?

हल्ट प्राइज एक वार्षिक रुपमा आयोजना गरिने प्रतियोगिता हो जसमा विद्यार्थीहरुबाट व्यापारका विचारहरु खोजिन्छ र उत्कृष्ट हुनेलाई १० लाख कमेरिकी डलर सहित पुरस्कृत गरिन्छ। हरेक वर्ष “द इंटरनेशनल हल्ट कम्यूनिटि” ले नयाँ थीम प्रक्षेप गर्छ र विश्व भरिका विद्यार्थीहरुले त्यस थीममा रहेर आफ्नो विचार राख्नुपर्दछ।सर्वप्रथमत: हल्ट प्राइजको यात्रा विद्यार्थीहरुले आफ्नो ‘अन क्याम्पस कार्यक्रम’ बाटै सुरु गर्नुपर्दछ।’अन क्याम्पस’ को विजेताले आफ्नो ठाउँ रिजनल्समा सुनिक्षितमा गर्दछ र त्यहाँको विजेता याक्सलेरेटर कार्यक्रममा पुग्छ जहाँ उनीहरुलाई प्रशिक्षण गरिन्छ र विश्वभरिबाट शीर्ष ६ टोलीहरु ग्लोबलमा १० लाख अमेरिकी डलरका लागी प्रतिस्पर्धा गर्छन्। यो अवसरमा हल्ट प्राइज नेपालबाट दामोदर भुसाल( on campus coordinator hult prize Nepal) र सचिन घिमिरे (start up coordinator hult prize Nepal) दुई अतिथि आउनुभएको थियोे , दामोदर भुसाल ले हल्ट प्राइजको परिचय, कसरी काम गर्दछ, हल्ट प्राइजको अनलिमिटेड थिम च्यालेन्ज, हल्ट प्राइजको लागि शाखा उन्नति लक्ष्य, क्यानभास ब्यबसाय मेडल, पिचिङको बारेमा आफ्नो विचार राख्नुभएको थियो ।(Introduction to hult prize, how hult prize work, about unlimited theme, challenge about hult prize, about sustainable development goals for hult prize, business model canvas, and simple knowledge about pitching) त्यस्तै सचिन घिमिरेले कसरी हल्ट प्राइज जित्न सकिन्छ (how to create hult wining idea)मा आफ्नो भनाइ राख्नुभएको थियो ।क्याम्पस डाइरेक्टरको भनाइ अनुसार यस कार्यक्रममा गण्डकी विश्वविद्यालयका शिक्षक शिक्षाकाहरू र ५० भन्दा बढी छात्र छात्राहरू सहभागी भएका थिए। हल्ट प्राइज गण्डकी विश्वविद्यालय (hult prize gandaki univeristy)का क्याम्पस डाइरेक्टर (campus director)दृष्य अधिकारी ज्युले कार्यक्रमको सम्रथन गर्दै आगमी दिनहरूमा पनि यस्तै नयाँ र प्रभावकारी कार्यक्रमहरुको आयोजना गर्ने र हल्ट प्राइजमा पर्ने समस्या समाधान गर्ने पर्तिबदता जनाउँदै कार्यक्रमको अन्त्य गर्नुभएको थियो।