वैशाख २९ गते २०८१
जग्गा तथा आवास ब्यबसायि संघ गण्डकीमा शर्मा
जग्गा तथा आवास ब्यबसायि संघ गण्डकीको अध्यक्षमा घनश्याम शर्मा निर्वाचित हुनुभयको छ| पोखरामा भएको अधिबेशनले शर्माको नेतृत्वमा १३ सदस्यीय कार्यसमिती निर्वाचित भएका हुन | समितीको उपाध्याक्षमा लेखराज शर्मा ,महासचिबमा कमल बस्नेत, सचिब रमेश बराल ,कोषाध्यक्ष शिब प्रसाद न्यौपाने छन | सदस्यहरुमा खुम बहादुर थापा ,रबिन बहादुर केसि , लेखराज हमाल , कमला गिरि , नरेश पोखरेल , मधु गुरुङ , संकल्प बसेल रहेका छन | कार्यक्रम मा अध्यक्ष अरुण त्रिपाठीले राज्यले बिकाश का लागि जग्गा बिकास गर्न सहज निति बनाउन आबस्यक रहेको बताउनु भयो |