जेठ २६ गते २०८१
संबृद्धि बालक्लवको अध्यक्षमा आयुष पनेरु
पोखरा महानगरपालिका वडा नं १७ मा रहेको संबृद्धि टोल बिकास संस्थामा बाल क्लव गठन गरिएको छ । क्लवको अध्यक्षतमा आयुष पनेरु चयन भएका छन । पनेरुको नेतृत्वमा ७ सदस्यीए बालक्लव गठन गरिएको हो । संबृद्धि महिला समुहकी उपाध्यक्ष अनिसा बरालको सकृयतामा टोलमा संबृद्धि बालक्लव गठन गरिएको हो । शनिवार आयोजना गरिएको एक भेलाले पनेरुको नेतृत्वमा नयाँ समिती र्निमाण गरेको बरालले जानकारी दिईन । समितीको उपाध्यक्षमा आशिष रानाभाट सचिवमा सौगात अधिकारी र कोषाध्यक्षमा आशिका रानाभाट चयन भएका छन । अन्य सदस्यहरुमा दिक्षान्त शाही, सुरक्षा अधिकारी र सायरा पुन रहेका छन । क्लवको सल्लाहकारमा आलिस्मा पनेरुलाई चयन गरिएको छ । संबृद्धि टोल बिकास संस्थाका संस्थापक अध्यक्ष माधव पनेरुको बिशेष उपस्थितीमा भेला आयोजना गरिएको थियो । सो अबसरमा संबृद्धि महिला समुहकी उपाध्यक्ष अनिसा बरालले बालबालिका लाई कितावी ज्ञान भन्दा बाहिर सामाजिक रुपमा सक्रिय बनाउनका लागि पनि बालक्लव आबस्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा संबृद्धी टोलबिकास सस्थाका सस्थापक अध्यक्ष माधब पनेरुले बालबालिकाको अधिकार र कर्तब्य बोध गराउन आबस्यक रहेको बताउनु भयो । अहिलेको परिबेशमा बालबालीकालाई उनिहरुको भबिस्य संग समाज र देशको भबिस्यका बारेमा समेत सोच्ने बाताबरण बनाउदै लैजान आबस्यक रहेको पनेरुको भनाई थियो । क्लवका नवनिर्बाचित अध्यक्ष आयुष पनेरुले आगामी दिनमा टोलभित्र बिभिन्न कार्यक्रमहरु आयोजना गरिने जानकारी दिए ।