श्रावण २२ गते २०८१
गण्डकीमा ११ मन्त्रालय बनाउने तयारी,प्रतिपक्षको विमती
गण्डकी प्रदेश सरकारमा ११ मन्त्रालय बनाउने दुई दलबिच आन्तरीक सहमति भएको छ । सत्तासाझेदार दल एमाले र काग्रेस बिच मन्त्रालय संख्या बढाउने बारे शिर्षतहमा सहमति गरिएको बताइएको छ । यसअघि एमाले बाट मुख्यमन्त्री बनेका खगराज अधिकारी ले मन्त्रालयको संख्या ७ बनाएका थिए । हाल मुख्यमन्त्री बनेका काग्रेसका संसदिय दलका नेता सुरेन्द्र पाण्डेले पनि सोही संख्या कायम गरेका थिए । अहिले एमाले बिना नै गण्डकी प्रदेश सरकार बहुमतमा रहेको छ । भागबण्डाको लागि मन्त्रालय बढाउने खेल आफ्नो दललाई मान्य नहुने नेकपा माओबादी केन्द्रले बताएको छ । प्रदेशको जनसंख्या, आन्तरीक आय तथा अन्य बिबिध पक्षलाई हेर्दा ११ मन्त्रालय प्रदेशले धान्न सक्ने अबस्था नरहेको नेकपा माओबादी केन्द्रका संसदिय दलका नेता हरी चुमानले जानकारी दिए । प्रदेश प्रति नै बिभिन्न टिका टिप्पणी भैरहेका बेला मन्त्रालय संख्या बृद्धि जुनसुकै कोण बाट पनि उपयुत्त नभएको उनको भनाई छ । नेकपा एमाले गण्डकी प्रदेस संसदिए दलका प्रमुख सचेतक गोबिन्द नेपालीले मन्त्रालय ११ बनाउने बारे आफुहरुलाई जानकारी नभएको बताए । नेताहरु बिच सहमति भएको भए एउटा कुरा नत्र ११ मन्त्रालय बनाउने बिषयमा एमाले सहमत नभएको र ब्यात्ति केन्द्रीत भएर काग्रेस अगाडी जान खाजेको उनको भनाई थियो । अहिले मन्त्रालयको संख्या बढाउन कुनै आबस्यकता नभएको उनको जिकीर छ । संखया बृद्धि गर्न प्राबिधिक हिसावले पनि उपयुक्त नभएकोले एमाले त्यसमा सहमत हुन नसक्ने नेपालीले स्पष्ट पारेका छन ।