काठमाडौँ । बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियाे ।
भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् । हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत गीत चर्चित छन् ।
काठमाडौं : सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध विभिन्न कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् । ती निवेदन दर्ता भइसकेका छैनन् । रिट निवेदनमा...
Read More
अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ, जिल्ला समन्वय समिति लमजुङको अध्यक्षमा लक्ष्मीप्रसाद सेढाई निर्वाचित भएका छन । शनिवार बेशिशहरमा सम्पन्न महासंघको भेला ले सेढाईको नेतृत्वमा जिल्ला समन्वय समिति चयन गरेको...
Read More
गण्डकी शन्देश, असार ६ । दैनिकजसो कार्यकर्ताको हत्या,धरपकड हुन थालेपछि बिप्लव नेतृत्वको नेकपाले संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । पछिल्लो घटनामा सर्लाही जिल्ला ईन्जार्जको हत्या भएपछि नेकपा आक्रोशित भएको...
Read More
भदौ, २३ । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म बनेको पेट्रोलियम पाइपलाइन मंगलबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक साथ पाइपलाइनको उद्घाटन...
Read More