नेपाल ड्रागन बोट सघं गण्डकीको कोषाध्यक्षमा मिलन जङ्ग कुवंर चयन
गण्डकी सन्देश सम्वाददाता
नेपाल ड्रागन बोट सघं गण्डकी प्रदेशको कोषाध्यक्षमा मिलन जङ्ग कुवंर चयन भएका छन।
संघको पोखरा महानगर पालिका उपत्यका समन्वय समितीको हलमा पौष १९ गतेको बसेको कार्यसमितीको बैठक बाट कुवर निर्बिरोध कोषाध्यक्ष पदमा चयन भएका हुन।नेपाल ड्रागन बोट गण्डकी प्रदेशका अध्यक्ष दिपक सुबेदीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथिको रुपमा नेपाल ड्रागन बोट संघका केन्द्रिय अध्यक्ष एवम पोखरा महानगरका प्रमुख धनराज आचार्यको उपस्थिति रहेको थियो । उक्त बैठकमा दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस फेस्टिबलको समीक्षा तथा आगामी कार्ययोजनाको बारेमा छलफल भएको जनाइएको छ ।
काठमाडौं : संविधानको धारा ७६ (४) को प्रक्रिया पूरा नगरेकाले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दाबी नपुग्ने ठहर सर्वोच्च अदालतले गरेको छ । ७६(४) को प्रक्रियामा नगएकाले ओलीले गरेको ७६(५) ...
Read More
पोखरा: अधिकृत विक्रेता संघ कास्कीले दैनिक उपभोग्य बस्तुको आपूर्ति गर्ने व्यवसायीहरुलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन तथा ढुवानीका साधनहरुलाई अनावश्यक धरपकडनगर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ । संघले प्रदेशका पूर्वाधार,सहरी विकास...
Read More
काठमाडौं : साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से ६.९ अंकले बढेको छ । बुधबार स्थिरजस्तै रहेको बजारमा बिहीबार भने कारोबार रकममा पनि निकै सुधार देखिएको छ ।...
Read More
लमजुङ जिल्ला प्रशासन कार्यालयले लमजुङमा साँझ ८ बजेपछि देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको छ । निर्वाचन नजिकिँदै गर्दा देउसीभैलोका लागि प्रशासनले कडाइ गरेको हो । प्रशासनका अधिकृत जगदिश मिश्रले एक...
Read More