पौष २४ गते २०८१
एमालेले राईडसियरिङ्ग लाई साथ दिएर मजदुरको पेटमा लात हान्यो : एकिकृत यातायात मजदुर संगठन
सक्ताको नेतृत्व गरिरहेको मुलुकको दोस्रो ठुलो दल नेकपा एमालले मजदुर बर्गको अहित हुने गरि बिभिन्न गतिबिधि गरेको आरोप लागेको छ । बिषेश गरि मजदुर बर्गलाई अहित हुने राईडसियरिङ्ग क्षेत्रको प्रबद्धन तथा उनिहरुलाई संगठित गरि आफ्नो पार्टी निकटको संगठन र्निमाण गरेको एकिकृत यातायात मजदुर संगठनले जनाएको छ । पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरि आफुलाई मजदुरको मसिया ठान्ने जिफन्टले समेत यो बारेमा कुनै प्रतिकृया नदिई पार्टीको ईसारामा चल्नु दःुखद भएको मजदुर संगठनका अध्यक्ष तिल बहादुर बिस्वकर्मा(तिलक) बताए । नेपालको कम्युनिस्ट पार्टी भित्रको ढुलमुले चरित्र तथा मजदुर विरोधी हर्कतलाई भण्डाफोर र मजदुरको हितमा पैरवी गर्ने शन्र्दभमा पछिल्लो समय गरिखाने बर्गलाई धराशायि बनाउने गरी सरकारले देखाएको रवैयाको विरुद्धमा हामी थप गोलबद्ध हुने र मजदुर तथा स्वरोजगारहरूको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता पनि हामी दोर्होयाउन चाहन्छौ। सो अबसरमा उहाँले भन्नु भयो । पत्रकार सम्मेलनमा मुख्य गरि राईडसियरीङ्गका नाममा गैर कानुनी रूपमा सरकारले यो क्षेत्र समाप्त पारी यातायात क्षेत्र नै धराशायी बनाउने कार्यलाई प्रोत्साहन मात्र नगरी वैधानिक बनाउने कार्य गरेकोमा हाम्रो सङ्गठनले घोर विरोध गर्दछ ः उनले भने । पत्रकार सम्मेलनमा बिस्वकर्माले देशभर रहेका ११ लाख मजदुर तथा स्वरोजगार मजदुरको पेटमा लात हान्ने कार्य तत्काल बन्द गरी व्यवसायी मैत्री र मजदुर मैत्री कानुन,नीति तथा नियमावली निर्माण गर्न हामी जोडदार माग गरे । । सोही अबसरमा नेपाल यातायात राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष ऐन कुमार शायिले यातायात क्षत्र धराशायी बनाउने कार्यमा सरकार लागेको र सबै यातायात कर्मी एकै ठाऊमा उभिन आबस्यक रहेको उल्लेख गरे । सार्वजनिक यातायात केन्द्रीय महासंघका सचिव गान्धीराज गिरिले सरकारको नेतृत्वकर्ता दलले नै पछिल्लो समय राईडसेयरीङ्गका नाममा भएका गैर कानुनी तथा मजदुरमारा हर्कतकलाई संरक्षण गरेका क्रियाकलाप बाहिर आएको उल्लेख गरे । ।