पौष २८ गते २०८१

आज थुनछेक बहस भएन , रबिलाइ प्रहरीको जिम्मा लगाउन अदालतको आदेस।

काठमाडौ जिल्ला अदालतले रबिलाइ पुन : प्रहरिको हिरासतमा राख्नको लागि आदेस गरेको छ । अब उनको जिम्मा प्रहरी लाई लगाइने छ । सम्भवत भोलि बाट हुने थुनछेक बसमा रबिलाइ प्रहरी हिरासत बाटै अदालतमा उपस्थित गराइने छ ।