पुर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल द्वारा माघी पर्वको शुभकामना व्यक्त
गण्डकी सन्देश सम्वाददाता
काठमाडौं ,पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई समृद्धि, सुख, शान्ति र सफलताको कामना गर्दै यस पर्वले सबै नेपालीबीच आपसी माया र समझदारीको भावना प्रगाढ बनाउने उल्लेख गरेका छन्। यस्तो चाडपर्वहरूले देशको मौलिक संस्कृति, परम्परा र राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने उनको बिश्वास छ।
केही दिन देखि देखिएको पोखराको फोहोर व्यवस्थापनको समस्या समाधान भयको छ। पोखरा महानगरपालिका र लामेआहल का स्थानीय बाशी बीच भयको सहमति अनुसार अब निर्बाध रूममा लामेआहलमा फोहर जाने भयको...
Read More
सन्तोष तिमिल्सिना मकाउमा सन 1996 देखि नेपाली हरू लाई औपचारिक रुपमा रोजगारको अनुमति भएको थियो । हाल नेपालीहरू संख्या २८०० को हाराहारी रहेको छ। विशेष गरि नेपाली हरू मकाउ...
Read More
नेकपा(एकीकृत समाजवादी)ले प्रवासमा आफ्नो सङ्गठनलाई बिस्तार गर्दे लगेको छ ।यसै क्रममा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च पोल्याण्डले आफ्नो संगठनलाई पुनर्गठन गरेको छ। प्रवासी नेपाली एकता मञ्च...
Read More