काठमाडौं ,नेकपा एमालेका विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले कारबाहीमा परेका पूर्वउपाध्यक्ष भीम रावलले नेतृत्व गरेको मातृभूमि जागरण अभियानलाई समर्थन गरेका छन्।
उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा रावलको निष्कासनलाई स्वेच्छाचारी र निरङ्कुश भन्दै आलोचना गरेका छन्। यसैबीच, रावलको पक्षमा उभिएकाहरूले अभियानमा सहभागी हुन आह्वान पनि गरेका छन्।
एमालेले नेता रावललाई पुस १० गते पार्टी सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो। त्यसपछि उनी आफ्नो नेतृत्वमा नयाँ दल खोलेर देश दौडाहमा छन्। भीम रावलसँग जोडिएको आरोपमा एमालेले अन्य केही नेताहरूलाई पनि कारबाही गरेको छ।
अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुुरा मजदुुर संघ गण्डकी प्रदेशको दोस्रो भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिवार सम्पन्न भेलाले रमेश घिमिरेको अध्यक्षतामा १८ सदसिस्य नयाँ कार्यसमिती...
Read More
प्रमोद अधिकारी, बेसीशहर लमजुङ कोरोना भाइरस कोभिड– १९ संक्रमण बढ्दै गएपछि भदौं १ गतेबाट मध्यनेपाल नगरपालिकाका अत्यआवश्यक बाहेकका सबै सेवा बन्द हुने भएको जानकारी प्राप्त भएको छ । उक्त...
Read More
११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा,...
Read More
१६ , साउन । पोखराको पोखराको फेवातालमा एक सनाखत नभएको शब भेटिएको प्रहरीले जनाएको छ । अन्दाजी ३५ वर्षीय अधवैशेको शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी...
Read More